सोम, भदौ २९, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विद्यादेवीको पार्टी सदस्यताबारे निर्णय सच्याउने स्थिति आउने दाबी

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
विद्यादेवीको पार्टी सदस्यताबारे निर्णय सच्याउने स्थिति आउने दाबी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको पार्टी सदस्यताबारे पार्टीले निर्णय सच्याउने स्थिति आउने दाबी गरेका छन् । उक्त निर्णय नसच्चिएसम्म आफूहरू लागिरहने उनको धारणा थियो ।

सोमबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग अन्तर संवाद गर्ने क्रममा उनले यस्तो जनाएका हुन् ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरणको विषयमा पछिल्लो पटक बसेको एमाले केन्द्रीय कमिटी बैठकले रोक लगाएको थियो । पार्टीको उक्त निर्णयमा पाण्डेले फरक मत दर्ज गरेका थिए । पार्टी अपानिमा उक्त मत सर्कुलर नभएपछि उनले पार्टीमा पुन: स्मरण गराएका थिए ।

यसबारे सञ्चारकर्मीले उठाएका प्रश्नको जवाफ दिने क्रममा पाण्डेले भण्डारीको सदस्यता पार्टीले रोक्छ जस्तो नलागेको जनाए ।

‘विद्या भण्डारीको प्रवेशलाई पनि मलाई के लाग्छ भने यो पार्टीले रोक्छ जस्तो लाग्दैन । फर्कंदैन कि फर्कंदैन भनेको यो पार्टी पनि फरक्क फर्कने स्थिति देखिन्छ,’ पाण्डेले भने, ‘हामी आशावादी छौं, हामी त्यहाँसम्म पुग्छौं, जहाँसम्म यो कुरा सच्चिँदैन ।’ उनले पार्टीमा सबैभन्दा ठूलो सदस्यहरू नै हुने भएकाले अन्य नेताहरूको केही नचल्ने जनाए ।

‘एमालेका सदस्य भन्दा ठूलो शक्तिशाली कोही छैन । सदस्यहरूको डिटर्मिनेशन भएपछि कोही नेताको केही चल्दैन । जहाँबाट पनि स्थिति फर्कन बाध्य हुन्छ,’ उनले भने, ‘हेर्दै जानुस्, हामीले भनेको कुरामा शंका लाग्न सक्छ, अर्को अर्को साक्षात्कारमा तिमिहरूले भनेको कुरा सत्य रहेछ भन्ने स्थिति आउँछ ।’

उनले एमाले एकातिर हिँडिरहँदा अर्कोतर्फको बहस पनि सँगसँगै चलाउँदै हिँड्ने पार्टी भएको पनि जनाए । ‘यताबाट हिँडिरहेको बेलामा पनि हामी उताको बारेमा बहस गरिरहेका हुन्छौं । हामी अर्को बाटोको बहस गरिरहेका छौं,’ पाण्डेले भने, ‘नेकपा एमाले त्यो कोर्सबाट आएको पार्टी हुनाले यस्ता धेरै आन्दोलनका परिणामहरू पनि हुन् ।’

यो पनि पढ्नुहोस्

क्रियाशील सदस्यता अद्यावधिक गर्न अन्तिम पटक पाँच दिनको समय

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

१ दिन अगाडि
प्रधानमन्त्रीसमक्ष उद्योगमन्त्रीले राजीनामा बुझाए

प्रधानमन्त्रीसमक्ष उद्योगमन्त्रीले राजीनामा बुझाए

४ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

इन्डोनेसियामा यात्रुवाहक जहाज बेपत्ता

गृहमन्त्री सुदन गुरुङले एउटा मार्मिक स्टाटस लेखे

शिक्षामंत्री लखेटिएको घटना के हो ?

दिल्लीमा ब्रिक्स देशहरूको शिखर सम्मेलन सुरु

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक