बिहि, भदौ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नेप्से परिसूचकमा सुधार

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
सेयर बजारमा दोहोरो अंकको वृद्धि
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)को परिसूचकमा सुधार देखिएको छ । साताको दोस्रो दिन सोमबार बजार परिसूचक १२.०३ अङ्कले बढेर २,७६१.८६ बिन्दुमा पुगेको छ ।

आज दिनभरमा बजारमा ५ अर्ब १० करोड ७४ लाख बराबरको सेयर कारोबार भयो। बजारमा कुल १ करोड १४ लाख ४० हजार कित्ता सेयर किनबेच भएको थियो ।

बजारमा रहेका कम्पनीहरूमध्ये १४२ कम्पनीको शेयर मूल्यमा वृद्धि भयो । १०६ कम्पनीको मूल्य घट्यो भने २ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ । कुल ३२६ वटा धितोपत्रहरु (स्क्रिप्स) को कारोबार भएको थियो ।

आज ‘टप गेनर’को सूचीमा हिमस्टार ऊर्जा कम्पनीको सेयर मूल्य ६.०७ प्रतिशतले बढेको देखियो भने स्ट्यान्डर्ड चार्टर्ड बैंकको शेयर मूल्य ४.०८ प्रतिशतले वृद्धि भयो । बजारमा सबैभन्दा धेरै घट्नेमा उन्नति सहकार्य लघुवित्त, विकास हाइड्रोपावर अगाडि रहेका छन् ।

बजारमा आज अन्य र ट्रेडिङ समूह घट्दा अन्य समूहका परिसूचक बढेका छन् । सबैभन्दा धेरै १.५० प्रतिशतले बढेको छ ।

कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीले सबैभन्दा धेरै २८ करोड ८ लाख २३ हजार १८४ रुपैयाँ ५० पैसाको कारोबार गर्‍यो। त्यसैगरी  एभरेष्ट बैंकको २४ करोड ४४ लाख ८८ हजार ८०३ रुपैयाँ ६० पैसाको कारोबार भएको छ ।

यो पनि पढ्नुहोस्

फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

फोल्डेबल स्मार्टफोन ‘आईफोन डुओ’ सार्वजनिक

७ घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

नेप्से परिसूचक ६ महिनाकै तल्लो बिन्दुमा झरे

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

उपसभामुखकाे पारिश्रमिक उद्धार कोषमा जम्मा गर्न निर्देशन

OTP–पासवर्ड नदिन राष्ट्र बैंककाे सुझाव

दुई करोड अमेरिकी डलर क्षतिपूर्ति माग

ओमान विरुद्ध नेपालकाे शानदार जित

नेपाल कानुन आयोग ऐन २०६३’ संशोधन विधेयक अघि बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक