बिहि, माघ ८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप हुँदा पाँच जना घाइते

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप हुँदा पाँच जना घाइते
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

जनकपुरधाम । कानुन व्यवसायी र सञ्चारकर्मीबीच झडप हुँदा पाँच जना घाइते भएकाे छ । जग्गाको विषयलाई लिएर उनीहरूबीच झडप खबर प्राप्त भएकाे छ ।

धनुषाको जनकपुरधाम उप-महानगरपालिकास्थित राममन्दिर गुठ्ठीअन्तर्गतको कित्ता नं. ६५ क्षेत्रफल ४ कठ्ठा जग्गा गुठ्ठी संस्थान सञ्चालक समितिको निर्णयअनुसार नेपाल पत्रकार महासंघ मधेस प्रदेश समितिलाई २० वर्षको लिजमा प्रदान गरिएको थियो। तर, सोही जग्गा बलजफ्ती नेपाल बार एशोसिएशनले कब्जा गर्न खोजेपछि झडप भएको प्रहरीले जानकारी दिएको छ।

झडपमा अध्यक्ष श्याम कुमार बञ्जारा, महिला उपाध्यक्ष ज्योति झा, महासचिव शैलेन्द्र महतो (क्रान्ति) र पत्रकारद्वय दिवाकर साह, अनिल निराला घाइते भएका छन्। उनीहरूको मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ।२०८२ जेठ ७ गते गुठ्ठी संस्थानले गोरखापत्र राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरी नियमानुसार प्राप्त हुन आएको प्रस्ताव मध्येबाट पत्रकार महासंघको वार्षिक बहाल सबैभन्दा बढी रकम तीन लाख एक हजार उच्चत्तम मूल्यांकन भएर साउन १ गते गुठ्ठीबाट स्वीकृत भएको थियो। सोही जग्गामा नेपाल बार एशोसिएशन जनकपुरधामले पार्किङ स्थाल बनाउँदै जग्गा अतिक्रमण गर्न साउन २० गते सूचना नै जारी गरी २१ गतेदेखि बार एशोसिएशनको छेउमा रहेको जग्गामा कानुन व्यवसायीहरुलाई गाडी पार्किङका लागि उर्दी जारी गरेको थियो।

कानुन व्यवसायी तथा बार सम्मिलित वकिलहरूले पत्रकार महासंघको जग्गामा तारबार लगाउने र किल्ला गाड्ने काम गरेपछि पत्रकार महासंघले त्यसको प्रतिरोध गरेको थियो।

यो पनि पढ्नुहोस्

रेशम चौधरी चौधरीले छलफल गर्न नेताहरुलाई कारागार बोलाए

नाउपाका रेशम चौधरीको उम्मेदवारीविरुद्ध उजुरी

७ घण्टा अगाडि
इजिप्टले पेट्रोलको मूल्य बढायो

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

म्याग्दीबाट महावीर पुनकाे उम्मेदवारी

एमालेका नेताहरू उम्मेदवारसँगै मनोनयन दर्ता गर्न निर्वाचन आयोग पुगे

वर्तमान सरकारले अपराधीहरूलाई जोगाउन खोजेको आरोप

ट्रान्स–अटलान्टिक गठबन्धनमा गहिरो दरार पर्ने खतरा

‘द ब्ल्यू लाइट’ रिलिज

मौसम मुख्यतया सफा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक