सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अमेरिकाको एन आर एनए एनसीसी वोर्ड अफ डाइरेक्टरमा धनन्जय भट्टराईको उमेदवार

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
अमेरिकाको एन आर एनए एनसीसी वोर्ड अफ डाइरेक्टरमा धनन्जय भट्टराईको उमेदवार
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । अमेरिकामा हुन लागेको NRNA NCC को वोर्ड अफ डाइरेक्टर (BOD) पदमा धनन्जय भट्टराईले आफ्नो उमेदवार दिएका छन् ।

पाँचथरको रानीटारमा जन्मिएका भट्टराई काठमाडौंलाई कर्मथलो बनाए पनि हाल अमेरिकाको ओहायो बस्दै आउनु भएको छ । ओहायोमा व्यावसाय समेत गर्दै बस्दै आउनु भएका भट्टराई सामाजिक तथा धार्मिक कार्यमा परिचित रहनु भएको छ ।

विभिन्न सामाजिक संघ संस्थामा आवद्ध तथा नेतृत्वदायी भुमिका निर्वाह गरिसकेका भट्टराई जागरण एकेडेमि एण्ड रिट्रिट सेन्टरको मोटिभेसनल स्पिकर र ट्रेनरको रुपमा समेत कार्य गर्दै आउनु भएको छ । एनआरएनए मा भएको विवादलाई सन्तुलित समायोजन तरहबाट समाधान गर्नु पर्नेमा उहाँको जोड रहेको छ ।

यस अघि पनि उहाँले एनआरएनए ओहायोको बोर्ड अफ डारेक्टरमा काम गरि सक्नु भएको छ । उहाँले यो पालीको अगस्ट १६-१७ मा हुने निर्वाचनमा सम्पूर्ण एनआरएनए अभियन्ताहरुलाई अमेरिकाको NRNA NCC को वोर्ड अफ डाइरेक्टर (BOD) पदमा भोट दिएर निर्वाचित गराउन आब्हान समेत गर्नु भएको छ ।

यो पनि पढ्नुहोस्

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

८ घण्टा अगाडि
आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

आजपा र पहिला देश अभियानबीच पार्टी एकीकरण

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक