सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

प्रधानमन्त्री ओलीको सरकारबाट लोकतन्त्र खतरामा

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
प्रधानमन्त्री ओलीको सरकारबाट लोकतन्त्र खतरामा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सांसद शिशिर खनालले प्रधानमन्त्री केपी शर्मा ओली र उनको सरकारबाट लोकतन्त्र खतरामा रहेको  जनाएका छन् ।

संसद्को आजको बैठकमा बोल्दै सांसद खनालले रास्वपालाई लोकतन्त्र विरोध शक्ति भन्ने प्रधानमन्त्री र उनको सरकारले लोकतन्त्र खतरामा पर्ने ४ वटै आधार पूरा गरेको जनाएका हुन् ।

संसद्मा ‘हाउ डमोक्रेसी डाई’, अर्थात ‘लोकतन्त्र कसरी मर्छ’ भन्ने पुस्तकबारे उल्लेख गर्दै रास्वपा सांसद शिशिर खनालले प्रधानमन्त्रीलाई उक्त पुस्तक पढ्न आग्रह समेत गरे ।

उनले भने  आज लोकतन्त्रमाथि सबै भन्दा ठुलो खतरा सैन्य कु होइन, निर्वाचित नेताहरू हुन् जसले बिस्तारै विधिको शासन भत्काउँछन् । लोकतन्त्रलाई खतरा बढ्दै गएका चार वटा सङ्केत हुन्छन् । 

एक, लोकतान्त्रिक प्रक्रिया र विधिहरूलाई नमान्ने, संविधानलाई कमजोर बनाउने

दुई,राजनीतिक विरोधहरूलाई वैधानिकता नदिने, विपक्षीहरूलाई वैध नमान्ने, राजनीतिक प्रतिदोन्दीलाई दुश्मनका रुपमा चित्रण गर्ने, असहमतिहरूलाई अवैध ठहराउने, असहयोग गर्यो भन्ने, छलफल नगर्ने

तीन, हिंसालाई प्रोत्साहन गर्ने

चार, नागरिक स्वतन्त्रतालाई नियन्त्रण गरिराख्ने

यो सँगै जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घटना तर्फ लैजान्छ ।

हामी दुई महिनादेखि भीजिट भिसाका नाममा भइरहेको मानव तस्करीका विरुद्ध उच्च स्तरीय छानबिन आयोगको माग गरेर आन्दोलित भइराख्दा लिचबिारी बेच्ने अडियो टेप आयो, पासपोर्टको छपाईमा भागबण्डा भएको खबर बाहिरियो, कुलि पिरियडको बदमासीको जिम्मेवारी लिनु पर्छ भन्ने निष्कर्ष निस्कियो र पनि संसद् मौन छ र उल्टै विपक्षीको आवाज निस्तेज गर्ने प्रयास भइरहेको छ । केही दिन अघि विमानस्थलको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले अझै घुस लिइरहेको सूचना प्रहरीकोमा पुग्छ, तर गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अघि बढ्दैन ।

लोकतन्त्र मास्न खोज्नेहरू आफू अनुकूल कानुन बनाउँछन्, न्यायपालिका स्वतन्त्रतालाई कुण्ठित पार्छन्, कार्यकारी अधिकार बलियो बनाउँछन् र मिडियामाथि नियन्त्रण गर्न खोज्छन्  र पनि प्रधानमन्त्री ज्यू भन्नुहुन्छ, लोकतन्त्र विरोधी शक्तिहरू संसद् अवरोध गरिरहेका छन् । प्रधानमन्त्री ज्यूलाई मेरो आग्रह,  हाउ डमोक्रेसी डाई भन्ने पुस्तक पढ्नुहोस् र अनि आफू र आफ्नो सरकारले एक वर्षदेखि गरेका कामहरूलाई मूल्याङ्कन गर्नुहोला । हामी त सुशासन होस, छानबिन होस, भ्रष्टाचारी मन्त्रीहरू पदमा नरहनु भन्ने चाहन्छौँ, तपाईँहरू के चाहनुहुन्छ ? हामी आन्दोलनमा छौँ ।

यो पनि पढ्नुहोस्

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

मनोनयन स्थगित हुनुपर्ने देउवा समूहकाे माग

९ घण्टा अगाडि
टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

टिकट नपाएपछि एमालेका केन्द्रीय सदस्य रिजाल असन्तुष्ट

९ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कुमारी नाटक ‘अग्निचक्षु’ माघ ११ गतेदेखि पुनः मञ्चन हुने

सेयर बजारमा सबै सूचक बढ्याे

मधेशी एकता समाजद्वारा स्वागत–सम्मान तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

बालेनले मेयर पदबाट राजिनामा दिए

कांग्रेसको आधिकारिकताको विरोध प्रदर्शन

खोला मापदण्डविरुद्ध  प्रदर्शन

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक