सोम, माघ ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साफ यु–१७ फुटबल च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
साफ यु–१७ फुटबल च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडों । भुटानमा अगस्ट २० देखि ३१ गतेसम्म आयोजना हुने साफ यु–१७ फुटबल च्याम्पियनसिप फुटबलका लागि नेपाली टोलीको घोषणा भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आइतबार २३ सदस्यीय खेलाडी टोलीको घोषणा गरेको हो । दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) को आयोजानमा हुने च्याम्पियनसिपमा आयोजक भुटानसहित नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहने छ ।

सबै टोलीले एक आपसमा दुई पटक खेलेपछि शीर्ष टोली च्याम्पियन बन्ने छ । नेपालले भारतसँग अगस्ट २० र २९, भुटानसँग २२ र ३१ तथा बङ्गलादेशसँग २४ र २७ तारिख खेल्ने छ ।

नेपाली टोली

गोलकिपरक : झरना डुम्राकोटी, लक्ष्मी ओली र गङ्गा गुरुङ

रक्षक : दिक्षा रायमाझी, सम्झना चन्द, एलिजाकुमारी विक, ज्ञानुडोल्मा लो, पूर्णिमा ताडी, अनु माझी, मिनमाया श्रेष्ठ र अन्शु विक

मिडफिल्डर : डिकी तामाङ, कृतिशा तामाङ, रविना विक, सहारा लिम्बू, बविता कार्की, भूमिका बुढाथोकी, आशिका कार्की र सिर्जना बडुवाल

स्ट्राईकर : अस्मिता मगर, यमकुमारी विक, अनिता रानामगर र दिक्षा नेपाल ।

यो पनि पढ्नुहोस्

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

सेनेगलले अफ्रिकन कप अफ नेसन्स उपाधी दाेश्राे पटक उचाल्याे

१० घण्टा अगाडि
खेलकुदमन्त्रीलाई कार्यक्रममा आमन्त्रण नगरेको प्रष्ट्याए

बब्लु गुप्ताले खेलकुद मन्त्रीबाट दिए राजीनामा

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आजबाट सर्प वर्ष पूरा भई घोडा वर्ष सुरु

हिउँदयाममा खुम्बू क्षेत्र सुनसान

वीर अस्पतालमा शय्या विस्तार

पूर्वराज्यमन्त्री गोविन्दनाथ उप्रेती ८२ बर्षकाे उमेरमा निधन

४८ जना एसपीको सरुवा

रविविरुद्ध लगाइएका संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक