बुध, माघ ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इजरायली सुरक्षा क्याबिनेटको निर्णयको विरोधमा जेरुसेलममा प्रदर्शन

धारणा न्यूज by धारणा न्यूज
५ महिना अगाडि
Reading Time: 1 min read
0
इजरायली सुरक्षा क्याबिनेटको निर्णयको विरोधमा जेरुसेलममा प्रदर्शन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । गाजा शहरलाई पूर्ण रुपमा नियन्त्रणमा लिने इजरायली सुरक्षा क्याबिनेटको निर्णयको विरोधमा जेरुसेलममा प्रदर्शन गरिएको छ।

प्रदर्शनकारीले जेरुसेलमको सडकमा नाराजुलुससहित प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको निवासतर्फ मार्च पास गरेका थिए।

इजरायलका पूर्व सैनिक म्याक्स क्रेसले एक समूहलाई साथमा लिएर मार्च पास गरेका थिए। उनले इजरायली उक्त निर्णय अस्वीकार गर्ने जनाएका छन्।

बीबीसीसँग कुरा गर्दै उनले भने, ‘हामी ३५० भन्दा अधिक सैनिक छौं। जसले युद्ध लडेका थिए। तर हामी नेतान्याहुको राजनीतिक युद्धलाई अस्वीकार गर्छौं।’

इजरायलको तेल अविवसहित हाइफा लगायका कैयौं शहरमा विरोध प्रदर्शन भएको छ। इजरायलको गाजा शहरलाई नियन्त्रणमा लिने निर्णयलाई लिएर संयुक्त राष्ट्र संघका साथै बेलायत, फ्रान्स, अस्ट्रेलिया, टर्कीए, जर्मनी, फिनल्यान्ड र क्यानडासमेत कैयौं देशले विरोध गरेका छन्।

इजरायली सेनाले गाजा शहरमा नियन्त्रण र युद्ध अन्त्यका लागि काम गर्ने जनाएको छ।

यो पनि पढ्नुहोस्

भियतनामको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सम्मेलन सुरु

भियतनामको सबैभन्दा महत्त्वपूर्ण राजनीतिक सम्मेलन सुरु

१९ घण्टा अगाडि
ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

ट्रम्पको विरुद्धमा उत्रिए ग्रिनल्यान्डका नागरिक

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाबाट सागर ढकालकाे उम्मेदवारी

लुसिफर, बालेन्द्र र नेपालको राजनीति

एनआरएनए अध्यक्ष श्रेष्ठको पहलमा कोरियामा समानान्तर एनसीसीबीच एकता  

एमालेका अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी

रास्वपाका सभापति चितवन क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

पूर्व पर्यटनमन्त्री आलेद्वारा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दर्ता

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक