शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सयपत्री हाइड्रो पावरकाे हकप्रद सेयर जारी हुने

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
Reading Time: 1 min read
0
सयपत्री हाइड्रो पावरकाे हकप्रद सेयर जारी हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । सयपत्री हाइड्रो पावरले हकप्रद सेयर जारी गर्ने भएको छ। कम्पनीको ८ औं वार्षिक साधारण सभाले १ बराबर १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको हो।

अहिले ३० करोड चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद जारी गरेपछि उक्त पुँजी ६० करोड रूपैयाँ पुग्नेछ।

यो आयोजनाले हकप्रदबाट उठ्ने रकम यसअघि लिएको बैंक ऋण तिर्न र बाँकी हुने रकम ७६ मेगावाटको सानीभेरी जलविद्युत आयोजनामा लगानी गर्ने निर्णय भएको एक सञ्चालकले बताए।

लकिङ पिरियड पनि शुक्रबारबाट सकिएको छ। जलविद्युत लगायत कम्पनीहरूको लकिङ पिरियङ तीन वर्ष राखिएको हुन्छ।

स्थानीय, वैदेशिक रोजगारीमा गएका र संस्थापक लगानीकर्ताहरूले यो अवधिपछि मात्रै सेयर बिक्री गर्न पाउँछन्।

सयपत्री हाइड्रोपावर साढे दुई मेगावाटको हो। यो कम्पनी चालु आर्थिक तेस्रो त्रैमासमा एक करोड १० लाख रूपैयाँ नाफामा छ। तर कम्पनीको सञ्चित आम्दानी ४ करोड ४८ लाखले नोक्सानमा छ।

कम्पनीको प्रतिसेयर आम्दानी ३ रूपैयाँ ६९ पैसा छ। अधिकतम मूल्य ९२२ रूपैयाँमा पुगेको छ।

 

हाल बजारमा यो कम्पनीको प्रतिकित्ता सेयर ६५७ रूपैयाँमा कारोबार भइरहेको छ।

यो पनि पढ्नुहोस्

प्रिमियर डिस्टिलरी लिमिटेडकाे आइपिओ निष्कासन हुने

प्रिमियर डिस्टिलरी लिमिटेडकाे आइपिओ निष्कासन हुने

१ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा सबै सूचक बढ्याे

५ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक