शुक्र, माघ ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home Uncategorized

पाँच राजदुतावास अगाडि शान्ति समाजले एकैदिन प्रदर्शन गर्ने

धारणा न्यूज by धारणा न्यूज
६ महिना अगाडि
0
सुन र सहकारी प्रकरणः सौदावाजीको घिनलाग्दो राजनीतिको निन्दा
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाण्डौस्थित अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य (ब्रिटेन) र फ्रान्सका राजदुतावास अगाडि मानव अधिकार तथा शान्ति समाजले एकैदिन प्रदर्शन गर्ने भएको छ । ४४ औँ अन्तर्राष्ट्रिय शान्ति दिवस २१ सेप्टेम्वरको अवसरमा त्यसैको सेरोफेरोमा २०८२ असोज २ गते बिहिबार दिउँसो १ बजे गरिने प्रदर्शन आधा घण्टाको हुनेछ ।

अन्तर्राष्ट्रिय शान्ति दिवसले समस्त मानवतालाई सबै मतभेद भन्दा माथि उठेर शान्तिका लागि प्रतिवद्ध हुन र शान्ति संस्कृतिको योगदान गर्नका लागि विश्वव्यापी रुपमा साझा मिति प्रदान गर्दछ भने अहिंसा र युद्धविरामको माध्यमबाट शान्तिको आदर्शलाई सुदृढ गर्नका लागि समर्पित दिनको रुपमा शान्ति दिवसको घोषणा भएको थियो ।

स्मरणीय छ, भावी पुस्तालाई युद्धको विभीषिकाबाट बचाउने दृढतासहित सन् १९४५ को २४ अक्टोवरमा संयुक्त राष्ट्रसंघको स्थापना भएको थियो । संयुक्त राष्ट्रसंघ बडापत्रले ६ वटा मुख्य अंगहरु स्थापना गरेको छ जसमा सुरक्षा परिषद् एक हो । अन्तर्राष्ट्रिय शान्ति र सुरक्षा कायम राख्ने प्राथमिक जिम्मेवारी सुरक्षा परिषद्मा छ जसले शान्तिका लागि खतरा उत्पन्न भएको अवस्थामा बैठक बस्ने गर्दछ । अमेरिका, रुस, चीन, संयुक्त अधिराज्य (व्रिटेन) र फ्रान्स राष्ट्रसंघ सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्र हुन ।

यस्तो गहन दायित्व बोकेका सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु सो दायित्व निर्वाह गर्न असफल भएको मात्र होइन, स्वयं नै  अन्तर्राष्ट्रिय शान्ति र सुरक्षाका लागि खतरा हुन थालेका छन् ।

पछिल्लो चरणमा रुसले युक्रेनमाथि आक्रमण गरि युद्ध थालेको तीन वर्ष नाघेको छ भने अमेरिकाले इजरायल इरान युद्धमा इजरायलको पक्ष लिएको मात्र होइन इरानमाथि बमवारी समेत गरेको थियो । सुरक्षा परिषद्का स्थायी सदस्य राष्ट्रहरु युद्धलाई निरुत्साहित गर्न र युद्ध अन्त्यका लागि योगदान गर्नुको सट्टा आफै युद्धरत हुनु र युद्धरत राष्ट्रको पक्षमा उभिनुले सुरक्षा परिषद्को म्याण्डेट माथि गम्भीर घात गरेको धारणा शान्ति समाजको छ ।

यही पृष्ठभूमिमा संयुक्त राष्ट्रसंघ र सुरक्षा परिषद्को प्राथमिक जिम्मेवारी  अनुरुपको भूमिका निर्वाह गर्न, आक्रमणकारीको भूमिकाबाट अलग हुन, युद्धरत राष्ट्रको पक्षपोषण नगर्न र युद्धमा संलग्न नहुन एवं  विश्वका विभिन्न भूभागमा चलिरहेको युद्ध अन्त्यका लागि सार्थक योगदान गर्न, आणविक विभीषिकाबाट विश्वलाई सधैका लागि मुक्त राख्न ठोस पहल हेतु सुरक्षा परिषद्का ५  स्थायी सदस्य राष्ट्रहरुलाई आग्रह गर्दै शान्ति समाजले यो प्रदर्शन आयोजना गर्न लागेको हो ।

यो पनि पढ्नुहोस्

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा  ‘रिबुट’ हुने

सुत्नुअघि तातो पानीमा खुट्टा डुबाउँदा ‘रिबुट’ हुने

२ घण्टा अगाडि
१२ हजार अफगान शरणार्थी पाकिस्तानबाट दक्षिण अफगानिस्तान फर्किए

पाकिस्तानमा मुठभेड हुँदा ६ जनाकाे ज्यान गयाे

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मधेशमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा जनलहर किन ?

४९ जना उमेदवारले लिए फिर्ता

उत्कृष्ट मिडिया समन्वय पुरस्कार डीएसपी थापालाई प्रदान

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बाबुराम भट्टराईले लिए उम्मेदवारी फिर्ता

राष्ट्रपतिद्वारा वसन्त पञ्चमीकाे अवसरमा शुभकामना व्यक्त

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक