मङ्ल, मंसिर २३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माकेको स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम शुरु

धारणा न्यूज by धारणा न्यूज
४ महिना अगाडि
Reading Time: 1 min read
0
माकेको स्थायी समिति बैठकमा नेताहरूले बोल्ने क्रम शुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकमा शनिबार नेताहरूले बोल्ने क्रम शुरु हुने भएको छ।

बिहान ११ बजे शुरु हुने बैठकमा शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको प्रस्तावमा धारणा राख्ने उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जानकारी दिएका हुन्।

हरेक सदस्यलाई बोल्नका लागि १० मिनेटको समय निर्धारण गरिएको छ ।

शुक्रबारको बैठकमा अध्यक्ष प्रचण्डले नेताहरू कम्युनिष्ट पार्टीको सिद्धान्तअनुसार नचलेको भन्दै असन्तुष्टि जनाएका थिए। उपमहासचिव जनार्दन शर्माले सार्वजनिक रुपमा नेतृत्वमाथि आलोचना गरेकोमा असन्तुष्टि व्यक्त गर्दै प्रचण्डले शर्मालाई महाधिवेशनमार्फत नेतृत्व फेर्न चुनौती समेत दिएका छन्।

प्रचण्डले पछिल्ला राजनीतिक घटनालगायत पार्टीको आगामी रणनीति र एकीकृत समाजवादीसँगको एकताबारे पनि जानकारी गराए। शर्माले सार्वजनिकरूपमा दिएका अभिव्यीक्तबारे बैठकमै प्रष्टीकरण दिने तयारी गरेका छन्। यो क्रम आइतबारसम्म चल्ने सापकोटाले जनाए।

यो पनि पढ्नुहोस्

बजेटलाई एकै दस्तावेजमा आधारित हुने गरी प्रस्तुत गर्न सुझाव

राप्रपाले केन्द्रीय कार्यसमितिको बैठक बोलायो

१४ घण्टा अगाडि
ओली र लेखकसहित पाँच अधिकारीको राहदानी रोक्का गर्न निर्देशन

छानबिन गर्न ओली र लेखकलाई आयोगबाट पत्राचार

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृत अवस्थामा फेला

श्रम संस्कृति पार्टीकाे पहिलाे सभा

दिभेस शाक्यलाई २४ घन्टाभित्र उपस्थित गराउन सर्वोच्चकाे आदेश

सफारी चालकको गोली हानी हत्या गरेको आरोपमा ७ जना पक्राउ

विदेशी मुद्राको विनिमयदर निधारण

बहुप्रतिक्षित गुरुङ चलचित्र ‘प्युरी’ को गीत ‘ढाटेको हैन म’ सार्वजनिक

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक