शनि, कार्तिक १५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

माइकल ज्याक्सनको फोहोर मोजा ८००० अमेरिकी डलरमा बिक्री !

धारणा न्यूज by धारणा न्यूज
३ महिना अगाडि
Reading Time: 1 mins read
0
माइकल ज्याक्सनको फोहोर मोजा ८००० अमेरिकी डलरमा बिक्री  !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पेरिस ।  संसारभर प्रसिद्व दिवगंत पपस्टार माइकल ज्याक्सनको पुरानो र फोहोर मोजा लाखौंमा बिक्री भएको छ । चम्किलो क्रिस्टल जडित यो मोजालाई बुधबार फ्रान्समा बिक्री गरिएको छ ।

पपस्टारले फ्रान्सको नाइसमा आयोजित एक कन्सर्टमा यो मोजा लगाएका थिए, जुन अहिले लाखौंमा बिक्री भएको छ । लामो समयदेखि त्यहाँ रहेको हुनाले यो चम्किलो मोजामा पहेँलोपन र दागहरू देखिन्थे । साथै, लिलामीकर्ताले यसलाई ३,४००-४,५०० डलरसम्म बेच्ने अपेक्षा गरिरहेका थिए । प्रशंसक र अनौठा चीज संकलन गर्न इच्छा राख्ने व्यक्तिले महंगो मूल्यमा यसलाई खरिद गरे ।

ज्याक्सनको यो फोहोर र प्रयोग गरिएको मोजा गत बुधबार फ्रान्समा भएको लिलामीमा ८००० अमेरिकी डलरमा विक्री भएको थियो ।लिलामीकर्ता औरोर इलीले एएफपीलाई बताएअनुसार माइकलले सन् १९९० को दशक (१९९७) मा फ्रान्सको निमेसमा भएको एक संगीत कार्यक्रमको क्रममा मोजा लगाएका थिए ।

यसलाई जुलाई ३०, २०२५ मा फ्रान्समा लिलामीको लागि पनि राखिएको थियो । पपस्टारले सन् १९९७ मा आफ्नो ’हिस्ट्री वल्र्ड टुर’को क्रममा यी मोजा लगाएका थिए । ’हिस्ट्री वल्र्ड टुर’ प्रस्तुति पछि, एक स्टेज प्राविधिकले ज्याक्सनको ड्रेसिङ रुम नजिकै मोजा फ्याँकिएको भेट्टाए । स्टेज पछाडि फेला परेपछि प्राविधिकले मोजा दशकौंसम्म सुरक्षित राखेका थिए ।

लिलामीकर्ताले मोजालाई असाधारण र माइकल ज्याक्सनका प्रशंसकका लागि एक ‘कल्ट’ वस्तु भएको बताए, जसले ज्याक्सनका प्रशंसकको खजानाको मूल्य देखाउँछ । ज्याक्सनले ’बिली जीन’को प्रस्तुतिको क्रममा यी एथलेटिक मोजा लगाएका थिए, जुन यस भिडियोमा देख्न सकिन्छ । ज्याक्सनको मृत्यु सन् २००९ मा ५० वर्षको उमेरमा लागूपदार्थको ओभरडोजबाट भएको थियाे ।

यो पनि पढ्नुहोस्

गृहमन्त्री अर्यालमाथि मेयर बालेनको अविश्वास

गृहमन्त्री अर्यालमाथि मेयर बालेनको अविश्वास

२६ मिनेट अगाडि
 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

 जनमत पार्टीकी प्रदेशसभा सदस्यकाे शपथ ग्रहण

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

यसलाई शुभ संकेत मान्न सकिन्छ !

जेन-जी आन्दोलनमा दमन गर्नेमाथि कानुनी कारबाही हुनुपर्ने

सबै शक्ति मिलेर पुरानाविरुद्ध चुनावमा जानुपर्छ : डा. भट्टराई

प्रविधियुत्त रोबोटिक कुकुरबाट युद्ध लडिने

एभरेष्ट बैंकको साधारण सम्पन्न

बीपी राजमार्ग आवागमन पूर्णरुपमा अवरुद्ध

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक