सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

गृहको कर्मचारी भएको नक्कली परिचय दिँदै ठगी गर्ने पक्राउ

धारणा न्यूज by धारणा न्यूज
७ महिना अगाडि
0
अवैध लागूऔषध सहित पक्राउ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं। गृहमन्त्रालयको कर्मचारी भन्दै ठगीको शृंखला चलाउँदै आएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा सिन्धुलीको कमलामाई नगरपालिका–१३ का ४६ वर्षीय गंगा हरि न्यौपाने छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सिन्धुली प्रहरीको सहयोगमा भीमानबाट पक्राउ गरेको हो ।

उनले आफू गृह मन्त्रालयको कर्मचारी भएको नक्कली परिचय दिँदै विभिन्न व्यक्तिहरुलाई ठगी गर्दै आएको पाइएको छ । पछिल्लो पटक उनले गृह मन्त्रालयमा करारको जागिर लगाइनदिने भन्दै फर्जी फारम समेत भर्न लगाएर ठगी गरेको पाइएको प्रहरीले बताएको छ ।

उनी यो भन्दा अघि पनि विभिन्न ठगी मुद्दामा पक्राउ परेर जेल समेत गएका व्यक्ति रहेको खुलेको छ । २६ भदौ २०६९ मा सैनिक अनुसन्धान तथा आचरण सम्बन्धी मुद्दामा विशेष अदालतको कीर्ते पत्र तयार गरको आरोपमा कारागार चलान भएका थिए ।

कारागारबाट छुटेपछि ८ वैशाख २०७४ मा भीआईपी कोटामा शान्ति सेना पठाउने भन्दै ४ लाख ठगी गरेको आरोप उनीमाथि छ ।

नख्खु कारागारबाट कैदी छुटाइदिन्छु भन्दै उनका आफन्तबाट ८ चैत २०७४ मा १२ लाख ठगी गरेको भन्दै उनीविरुद्ध उजुरी परेको थियो ।

२२ जेठ २०७५ मा जग्गा बिक्री गरिदिन्छु भन्दै उनले ठगी गरेको आरोपमा पनि जाहेरी परेको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजीकुमार आचार्यले बताए ।

सहायक सेनानी बनाइदिन्छु भन्दै २२ जेठ २०७५ मा ठगी गरेको आरोपमा पनि उजुरी परेको पाइएको छ ।अदालतको फैसला कीर्ते गरी लिखत सम्बन्धी कसुर गरकेो आरोपमा ७ पुस २०७९ मा जाहेरी परेको पाइएको छ ।

यो पनि पढ्नुहोस्

बलात्कार गरेकाे आरोपमा पक्राउ

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

३ दिन अगाडि
गाेरेलाई थप १० वर्ष जेल सजाय हुने

गाेरेलाई थप १० वर्ष जेल सजाय हुने

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक