मङ्ल, भदौ २, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

तेश्रो ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनका लागि कार्यपत्र आह्वान

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
तेश्रो ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलनका लागि कार्यपत्र आह्वान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

 

पोखरा ।  हिमाली संस्कृति र वैदिक दर्शनका विविध पक्षहरूबारे अनुसन्धान र विमर्श गर्न उद्देश्यले ‘तेश्रो ऋग्वैदिक हिमालय अन्तर्राष्ट्रिय सम्मेलन (क्ष्ऋच्ज्(ण्द्दछ)’ पोखरामा आगामी मङ्सिर २१ र २२मा आयोजना गरिने भएको छ ।

सम्मेलनको पहिलो संस्करण सन् २०२३ मा, दोस्रो संस्करण सन् २०२४ मा पोखरामा भव्य रूपमा सम्पन्न भइसकेको छ । यस बर्ष सम्मेलनको मुख्य विषयका रुपमा ‘समृद्धिका लागि हिमाली संस्कृति’ तोकिएको छ भने ‘कालिगण्डकी उपत्यका ः हिमाली संस्कृतिको एक उद्भव स्थल’ भन्ने उपशीर्षकमा केन्द्रित रहनेछ । सम्मेलनको प्रारम्भिक प्राज्ञिक तयारी गर्न असार ४ गते कीर्तिपुरमा बसेको सम्मेलन प्राज्ञिक समितिको बैठकले यस

सम्बन्धमा आवश्यक निणर्य गर्दै सम्बन्धित विज्ञहरुबाट कार्यपत्र पेश गर्न आह्वान गरेको छ ।
यस सम्मेलनले वैदिक दर्शन र मूल्यहरूसँग हिमाली संस्कृतिहरूको अन्तर्सम्बन्ध उजागर गर्ने, कालिगण्डकी उपत्यकाको भौगोलिक, ऐतिहासिक, धार्मिक तथा पर्यटकीय महत्व प्रचार गर्न तथा युवा विद्यार्थी र अनुसन्धानकर्ताहरुको ध्यान हिमाली अध्ययनतर्फ आकर्षित गर्न पनि मद्धत गर्ने अपेक्षा गरिएको छ । साथै सम्मेलनमा विभिन्न क्षेत्रका विज्ञहरुबाट भएका अध्ययन अनुसन्धानसँग सम्बन्धित शैक्षिक कार्यपत्र प्रस्तुतिकरण, युवा अनुसन्धानकर्ता बिचमा नेटवर्किङ लगाएत महत्वपूर्ण साँस्कृतिक प्रर्दशनी र शेसनहरु रहनेछन् ।

बैठकले सम्मेलनसँग सम्बन्धित महत्वपूर्ण मितिहरु निम्नानुसार निर्धारण गरेको छ । लेख रचनाको सारांश पठाउने अन्तिम म्यादः साउन १६, २०८२, स्वीकृतिको सूचनाः भदौ १५, २०८२, पूर्ण कार्यपत्र पठाउने म्यादः असोज ३, २०८२ र पूर्ण कार्यपत्रको स्वीकृति सूचनाः कात्तिक १४, २०८२ रहने गरी निर्धारण गरेको छ । सम्मेलनमा नेपालका प्रमुख विश्वविद्यालय, शैक्षिक तथा अनुसन्धान संस्थाहरूका प्राध्यापक, विद्यार्थी, स्वतन्त्र अनुसन्धानकर्ता, सरकारी निकायका प्रतिनिधि, अन्तर्राष्ट्रिय विद्वान तथा हिमाली क्षेत्रका बौद्धिक अगुवाहरूको सहभागिता अपेक्षित गरिएको छ ।

यो पनि पढ्नुहोस्

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

४ घण्टा अगाडि
विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

विपद्को सम्भावना पहिचानकाे अध्ययन गर्दै सरकार

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरको आराध्यदेव धुंआजु द्यःको जात्रा सम्पन्न (भिडियाे सहित)

‘हेलो सर्भिस नेपाल’को नयाँ ब्रान्च बुद्धमलमा

यस्ताे छ माैसम

नयाँ म्युजिक भिडियो ‘लाली’ सार्वजनिक

अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक