आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

इरानमाथिको इज्रायली हमला र हत्याको निन्दा, अन्यायपूर्ण युद्ध रोक्न आह्वान !

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
0
इरानमाथिको इज्रायली हमला र हत्याको निन्दा, अन्यायपूर्ण युद्ध रोक्न आह्वान !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी इरानमाथि इज्रारायली आक्रमणलाई पेलिस्टिनहरुमागथिको घोर नरसहंहारबाट बिश्वको ध्यान अन्यत्र मोड्न र मध्यपूर्बमा आफ्नो कथित श्रेष्ठता दर्शाउन गरिएको हमला योजनाबद्ध र क्रुर हमला ठान्दछ । यो हमलाको तीब्र निन्दा र भत्र्सना गर्दै नेपाल कम्युनिष्ट पार्टी तत्काल बिनाशर्त यो साम्राज्यबादको प्रत्यक्ष परोक्ष आडधापमा थोपरिएको युद्ध रोक्न जोडदार माग गर्दछ ।इज्रायलको इरानमाथिको यो हमलाकारी हत्या कार्यले इजरायल साम्राज्यबादको आडधापमा बिश्वको एक प्रतिगामी राज्य हो र यसले त्यसै प्रकारको ब्यबहार गर्दछ भन्ने पुनः प्रष्ट दर्शाएको ठान्दछ ।

हुन पनि इजरायलले पश्चिम एसियाली देशमाथि भयावह र तीब्र आक्रमण गर्दै अन्तर्राष्ट्रिय कानून र सन्धि सम्झौताहरूको ठाडै उल्लंघन गर्ने गर्दै आएको छ। यस पटक इज्रायलले ईरानविरुद्ध एक श्रृंखलाबद्ध र योजनाबद्ध आक्रमण गरेर इरानका वरिष्ठ नाभिकीय वैज्ञानिकहरू, उच्चस्तरीय सैनिक जनरलहरू र धेरै नागरिकहरूको हत्या गरेको छ । इजरायली अधिकारीहरूका बयानले पनि यो आक्रमण धेरै दिनको तयारी र लामो योजनाकासाथ गरिएको संकेत गरेको छ । यो एक अकाट्य तथ्य हो कि इस्राइलसँग आणविक हतियारहरू छन् र यसले त्यस क्षेत्रका अन्य देशहरूलाई शान्तिपूर्ण उद्देश्यका लागि समेत आणविक प्रविधि विकास गर्नबाट रोक्न खोजिरहेको छ । यसले व्यापक क्षेत्रीय संघर्षलाई जन्म दिन सक्ने सम्भावना टढकारो छ ।

विगत २० महिनादेखि, इज्रायलले पालेस्टाइनविरुद्ध घोर नरसंहारकारी जातीय संहारको क्रूर युद्ध चलाइरहेको छ जहाँ करीब ६० हजार जति निर्दोष मानिसहरुको हत्या भइसकेको छ । अहिले, यो इरानमाथि गरिएको पछिल्लो आक्रमणसँगै, के स्पष्ट भएको छ भने इज्रायलले पश्चिम एशियाली क्षेत्रको श्रेष्ठतामा कुनै पनि सम्भावित चुनौतीलाई समाप्त गर्न खोजिरहेको छ । त्यसैले, नेपाल कम्युनिष्ट पार्टी संयुक्त राष्ट्रको नेतृत्वमा अन्तर्राष्ट्रिय समुदायले इज्रायलको आक्रामकतालाई रोक्न अविलम्ब जोडदार हस्तक्षेप गर्नुपर्छ र प्रभावकारी ठोस कदम चाल्नु पर्दछ भन्ने पुनः माग गर्दछ । हुन त पश्चिमा शक्ति राष्ट्र खाश गरी अमेरिकी साम्राज्यबादको समर्थन बिना, इस्रायलसँग यस्तो आक्रामक सैनिक कदम चाल्नको लागि न त इज्रायलसँग आत्मविश्वास जागृत हुन्छ न त क्षमता नै भन्ने कुरा जग जाहेर । यद्यपि के सबैले स्वीकारेको तथ्य हो भने इज्रायलसँग आणविक हतियारहरू छन् र त्यो क्षेत्रका अन्य देशहरूलाई शान्तिपूर्ण उद्देश्यका लागि पनि आणविक प्रविधि विकास गर्नबाट इजरायलले रोक्न खोजिरहेको छ।

बितेको२० महिनादेखि, इजरायलले पालेस्टाइनका बिरुद्ध अपूर्ब नरसंहार र जाति संहारको क्रूर युद्ध चलाइरहेको छ। अब, यो पछिल्लो इरानमाथिको आक्रमणसँगै, के अझ स्पष्ट भएको छ भने इज्रायलले त्यस क्षेत्रको श्रेष्ठतामा कुनै पनि चुनौतीलाई हटाउन जिउज्यानले लागेको छ । आजको २१औं शतब्दीको आणबिक युद्ध जुनसुकै बेला भड्किन सक्ने खतराको स्थितिमा अन्यायपूर्ण युद्धद्वारा श्रेष्ठता हासिल गर्ने कुरा नै अत्यन्तै अमानबीय र घोर असभ्यताको द्योतक हुन्छ भन्ने कुरा आज शान्ति चाहने बिश्वका सबै देशहरुमा अनुभूत भइरहेको यथार्थ पनि नेपाल कम्युनिष्ट पार्टी उल्लेख गर्न चाहन्छ । साम्राज्यबाद रहेसम्म युद्ध कहाँ बिस्फोट हुने र सर्बनाश निम्त्याउने हो भन्ने कुराको सन्त्रास रहिरहन्छ भन्ने कुरा पुनः उजागर भएको छ । त्यसैले बिश्वका सम्पूर्ण शान्तिकामी सम्पूर्ण बामपन्थी प्रगतिशील तथा क्रान्तिकारी लोकतान्त्रिक शक्ति तथा शोषित उत्पीडित जनता र राष्ट्र जनबिरोधी अन्यायपूर्ण युद्धको बिपक्षमा दृढताकासाथ खडा हुनु आजको अन्तर्राष्ट्रिय आवश्यकता युगीन दायित्व हो ।

यो पनि पढ्नुहोस्

जबजको गहन अध्ययन हुनु जरुरी

जबजको गहन अध्ययन हुनु जरुरी

२ घण्टा अगाडि
अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

३ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

बैतडीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु

कांग्रेसद्वारा केन्द्रीय समितिको बैठक बोलाउन माग

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

महिला सशक्तिकरणमा इनर ह्विलको प्रयास

नेपालले भुटानलाई ६-१ गोलले हरायाे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक