मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एसिया कप छनोटको दोस्रो खेलमा आज लाओससँग प्रतिस्पर्धा गर्दै

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
0
एसिया कप छनोटको दोस्रो खेलमा आज लाओससँग प्रतिस्पर्धा गर्दै
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली पुरुष फुटबल टोलीले एसिया कप छनोटअन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा आज लाओससँग प्रतिस्पर्धा गर्दै छ । खेल लाओसको ‘न्यु लाओस नेसनल रंगशाला’मा साँझ पौने ६ बजे सुरु हुनेछ ।

तथ्यांकअनुसार नेपाल अहिलेसम्म लाओससँग अपराजित रहेको छ । सात खेलको इतिहासमा नेपालले पाँचमा जित निकालेको छ । लाओससँग नेपालले दुई खेल भने बराबरी खेलेको छ ।

एसियन कप २०२७ को तेस्रो चरणको यो छनोट निर्णायक मानिएको छ । समूहको पहिलो खेलमा नेपाल मलेसियासँग २–० ले पराजित भएको थियो । त्यस्तै, लाओस भियतनामसँग ५–० ले पराजित भएको छ ।

नेपालका प्रशिक्षक म्याट रोस र कप्तान किरण चेम्जोङले जित निकाल्ने विश्वास व्यक्त गरेका छन् । किरणले लाओसलाई कमजोर ठान्न नहुने बताउँदै सतर्कता अपनाउनुपर्ने पनि बताए ।

नेपालले तयारीस्वरूप हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै ३७ वर्षपछि पहिलोपटक फिफा वरीयतामा माथिल्लो टोलीसँग गोलरहित बराबरी खेलेको थियो ।

नेपाल र लाओसबीचको प्रतिस्पर्धा सन् २०१६ देखि सुरु भएको हो । पछिल्लो भेट सन् २०२३ अक्टोबरमा विश्वकप छनोटमा भएको थियो, जहाँ नेपालले लाओसलाई समग्रमा २–१ ले हराउँदै दोस्रो चरणमा स्थान बनाएको थियो ।

यो पनि पढ्नुहोस्

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

१ दिन अगाडि
फिफा क्लब विश्वकपको अन्तिम १६ मा म्यान्चेस्टर र युभेन्ट्स प्रवेश

फिफा क्लब विश्वकपको अन्तिम १६ मा म्यान्चेस्टर र युभेन्ट्स प्रवेश

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक