बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
0
मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर। सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा मस्तिष्क मृत व्यक्तिबाट मिर्गौला र कलेजो एकै व्यक्तिमा प्रत्यारोपण गरिएका व्यक्ति १९ औँ दिनमा पूर्ण स्वास्थ्य लाभ गरी सोमबार ‘डिस्चार्ज’ हुनुभएको छ । मस्तिष्क मृत्यु भएका व्यक्तिबाट प्राप्त कलेजो र मिर्गौला प्रत्यारोपण भएका ५० वर्षीय शिव महर्जन सोमबार ‘डिस्चार्ज’ हुनुभएको हो । उहाँलाई १८ वर्षीय मस्तिष्क मृत व्यक्तिबाट कलेजो र मिर्गौला प्रत्यारोपण गरिएको थियो ।

केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले नेपालकै प्रत्यारोपणविद्बाट उक्त कार्य सफल भएको जानकारी दिँदै नेपालमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिबाट एक व्यक्तिलाई मिर्गौला र अर्का एक व्यक्तिलाई कलेजो प्रत्यारोपण गरिएको जानकारी दिनुभयो । कार्यकारी निर्देशक डा. श्रेष्ठले नेपालमा वार्षिक तीन हजार जनाको मिर्गौला फेल हुने गरेको जानकारी दिँदै मस्तिष्क मृत्युबाट नेपालमा मिर्गौला प्रत्यारोपण गराउन अझै जनचेतनाको आवश्यकता रहेको जनाउनुभयो ।

मिर्गौला र कलेजो दुवै एकै पटक प्रत्यारोपण गर्नुभएका शिव महर्जनले नेपालमा चिकित्सा क्षेत्रमा पहिलो पटक मिर्गौला र कलेजो दुवै फेल भएर प्रत्यारोपण गर्न पाउँदा धेरै खुसी भएको जनाउनुभयो । दुवै अङ्ग फेल भएकाले विदेशमा समेत सम्भव नहुने उपचार नेपालको सरकारी अस्पतालमा गराउन पाउँदा आफूलाई भाग्यमानी सम्झिएको भन्दै उहाँले अरू बिरामीका लागि सुखद क्षण भएको जनाउनुभयो । मस्तिष्क मृत्यु भएका व्यक्तिको कलेजो र मिर्गौला प्रत्यारोपणको नेतृत्व शल्यचिकित्सक डा. पुकारचन्द्र श्रेष्ठले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ काे सार्वजनिक बिदा

५७ मिनेट अगाडि
क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक