आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ शक्तिशाली स्मार्टफोन नोट ५०एक्स सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
नयाँ शक्तिशाली स्मार्टफोन नोट ५०एक्स सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । विश्वभर तीव्र रूपमा लोकप्रिय बन्दै गएको प्रविधि ब्रान्ड इनफिनिक्सले नेपालमा नयाँ शक्तिशाली स्मार्टफोन नोट ५०एक्स सार्वजनिक गरेको छ । अत्याधुनिक प्रविधिसँगै आकर्षक मूल्यमा उपलब्ध यस स्मार्टफोनले नेपाली प्रयोगकर्तालाई उच्च प्रदर्शन, तीव्र चार्ज क्षमतासहितको ५जी जस्ता सुविधा प्रदान गर्नेछ । इनफिनिक्स नोट ५०एक्स हाल नेपाली बजारमा २१ हजार ९९९ रुपैयाँमा उपलब्ध छ । उक्त मूल्यमा फाइभजी प्रविधि भएको फोन निकै कम रहेको कम्पनीको दाबी छ ।

नोट ५०एक्स विशेष गरी तीव्र प्रोसेसर, दीर्घकालीन ब्याट्री, उत्कृष्ट स्क्रिन र क्यामेरा सुविधासहित सुसज्जित छ । यसमा मिडियाटेक डाइमेन्सिटी ७३०० अल्टिमेट ५जी प्रोसेसर प्रयोग गरिएको छ । गेम खेल्दा, भिडियो हेर्दा वा मल्टिटास्किङ गर्दा सहज र तीव्र अनुभव दिने कम्पनीको दाबी छ । ६.६७ इन्चको १२० हट्र्ज एलसीडी डिस्प्लेले स्क्रोल गर्दा सहजता प्रदान गर्छ । ५० मेगापिक्सेलको पछाडिको क्यामेरा र ८ मेगापिक्सेलको अगाडिको क्यामेराले फोटो तथा भिडियो राम्रो खिच्ने कम्पनीको दाबी छ । साथै, यसमा ४के भिडियो रेकर्डिङ को सुविधा समेत रहेको छ ।

यो स्मार्टफोनमा ६ जीबी र्‍याम र १२८ जीबी स्टोरेज रहेको छ । जसले विभिन्न एपहरू र डाटा सजिलै सञ्चय गर्न र चलाउन मद्दत पुर्‍याउँछ । ५२ सय एमएएच क्षमताको ब्याट्रीमा ४५ वाटको फास्ट चार्जिङ प्रविधि (अल–राउन्ड फास्ट चार्ज ३.०) रहेको छ । साथै, यसमा एनएफसी सपोर्ट, इन्फ्रारेड ब्लास्टर, र धुलो तथा पानी छर्किने प्रतिरोधी आइपी ६४ डिजाइन समेत समावेश गरिएको कम्पनीले जनाएको छ । यस स्मार्टफोनमा एन्ड्रोइड १५ मा आधारित १५ अपरेटिङ सिस्टम प्रयोग गरिएको छ । इनफिनिक्स नोट ५०एक्स अहिले टाइटानियम ग्रे रंगमा उपलब्ध छ । इनफिनिक्सले यो स्मार्टफोन नेपालभरका मोबाइल पसलहरूमा तथा अनलाइन माध्यममार्फत बिक्रीमा ल्याएको जनाएको छ ।

यो पनि पढ्नुहोस्

नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा

नयाँ ए-सिरिज स्मार्टफोन ओप्पो ए ५ सार्वजनिक गर्ने घोषणा

३ दिन अगाडि
सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से परिसूचक २५.८९ अंकले बढेर २७३१.८० को विन्दुमा कायम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक