आइत, असार २९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सभामुख घिमिरेले संसदमा जारी अवरोध खुलाउन प्रयास थाले

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
0
सभामुख घिमिरेले संसदको गतिरोध अन्त्यका लागि पहल जारी
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदमा जारी अवरोध खुलाउन प्रयास थालेका छन् । विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद अवरोध गर्दै आएका छन् ।

विपक्षी दलहरूले बजेट प्रस्तुत गर्नका लागि संसद खुलाए पनि अन्य कार्यसूचीमा सदनलाई प्रवेश गर्न दिएका छैनन् । बिहीबार माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले बजेट प्रस्तुत गर्न आफूहरूले अवरोध नगरे पनि अन्य कार्यसूचीमा भने प्रवेश गर्न नदिने जनाए । उता, सत्तापक्षले भने कर्मचारीमाथि अनुसन्धान हुँदैमा गृहमन्त्रीले राजीनामा दिनु नपर्ने भन्दै राजीनामा नदिने अडान लिएको छ ।

विपक्षीहरूले लेखक गृहमन्त्री भइरहँदा अनुसन्धान प्रभावित हुने भएकाले उनको राजीनामा आउनुपर्ने अडानमा छन् । दुई पक्ष आआफ्नो अडानमा कायमै रहँदा संसद अवरुद्ध भएको छ । सोहीकारण अवरुद्ध संसद खुलाउन सभामुख घिमिरे सक्रिय भएका हुन् । उनले आज कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् ।

सदनको अवरोध हटाउन, संसदमा प्रस्तुत बजेटमाथिको छलफललगायतका एजेन्डमाथि छलफल गर्न घिमिरेले बैठक बोलाएका हुन् । सभामुख घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठकअघि बिहान ११ बजे मुख्य सचेतक र सचेतकहरूसँग छलफल गर्ने सभामुखको सचिवालयले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

कामपाकाे २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको बजेट सार्वजनिक

६ घण्टा अगाडि
सोमारी महोत्सवमा कलाकारसँग विभेद

सोमारी महोत्सवमा कलाकारसँग विभेद

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

अझै मानव तस्करहरु डराएको छैन : सांसद सुमना श्रेष्ठ

खेलाडी रौनकलाई शान्ति इंगलिश बोर्डिंगमा भव्य स्वागत

सोमारी महोत्सवमा कलाकारसँग विभेद

ज्यान मुद्दामा सफाइ दिनेलाई कालोमोसो छ्याप्ने सम्मानित

अनुशासन समितिको अध्यक्षबाट नवराज सुवेदीलाई हटाएपछि राप्रपामा असन्तुष्टि

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक