बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

अर्को मोर्चा नामक फोरम गठन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
अर्को मोर्चा नामक फोरम गठन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । समाजवादी क्रान्तिका लागि लेखक तथा साहित्यकार खेम थपलियाको अध्यक्षतामा अर्को मोर्चा (The Next Front) को गठन भएको छ ।

१८ औं गणतन्त्र दिवसको अवसर पारेर बिहिबार एक प्रेस विज्ञप्ति जारी गरी समाजवादी क्रान्तिलाई सफल गर्ने उद्देश्यले वैचारिक–राजनीतिक–सांस्कृतिक फोरम गठन गरिएको उल्लेख गरिएको छ ।

क्रान्तिकारी कम्युनिस्टहरुको व्यक्तिगत तथा गुटगत स्वार्थका कराण जनयुद्धद्वारा पराजित संसदीय व्यवस्था पुनस्र्थापित हुन पुगेको गम्भीर समिक्षसहित समाजवादी क्रान्तिलाई पूर्णता दिन मोर्चाको गठन गरिएको विज्ञप्तिमा उल्लेख छ ।

कम्युनिस्ट पार्टीहरूमा चलेका दुई लाइन सङ्घर्षमा सत्रुतापूर्ण अन्तर्विरोध, पार्टी सत्ताको पावर सेयरिङमा सङ्कीर्ण कुटिलता, आन्तरिक संस्था–व्यक्तिको अटुट खेदाइ, कार्यनीतिको नाममा रणनीतिकै बलिदान गरिदिने चरित्रले नेपाली कम्युनिस्ट थप संकटमा अएको उल्लेख छ ।

“आफू समाजवादी मुटु हालेर बाँच्ने अनि गतिशील समाजवादी मुनालाई निमोठ्ने मरणासन्न तथा पतनशील पुँजीवादका विरुद्ध सम्झौताहीन सङ्घर्ष अपरिहार्य बनेको छ । पूर्वी–क्षितिजमा उदाउँदै गरेको समाजवादी चम्किलो जूनलाई धर्तीमा उभ्याउन एउटा वैचारिक, राजनीतिक र सांस्कृतिक पहल हुनुपर्दछ भन्ने युगीन चेतनासहित हामी ‘अर्को मोर्चा’ को संस्थागत प्रारूपीकरणमा जुटेका हौँ ।” विज्ञप्तिमा उल्लेख छ ।

“नयाँ ढङ्गको वैचारिक, राजनीतिक तथा सांस्कृतिक फोरमको आवश्यकता टड्कारो देखिएकोले उत्पीडित तथा श्रमजीवी जनसमुदाय, राजनीतिकर्मी तथा सामाजिक अभियन्ता, किसान–मजदुर तथा युवा–विद्यार्थी, बौद्धिक तथा प्राज्ञिक प्रवुद्ध वर्ग, संस्कृतिकर्मी तथा सौन्दर्यचिन्तकहरूको केन्द्रीकरण र उद्दात्तीकरणको लागि ‘अर्को मोर्चा (The Next Front)’ नामक वैचारिक–राजनीतिक–सांस्कृतिक फोरमको गठन गरिएको छ ।” विज्ञप्तिमार्फत जानकारी गराइएको छ ।

यो पनि पढ्नुहोस्

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

जसपाले सरकारलाई दिएको समर्थन फिर्ता

१० घण्टा अगाडि
पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

पुरानो राज्य व्यवस्था समितिको बैठक कक्षमा खतिवडासँग बयान

१० घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक