सोम, जेष्ठ २५, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

फोटोग्राफी प्रेमीलाई लक्षित ‘भिभो भी ५० लाइट’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
Reading Time: 1 min read
0
फोटोग्राफी प्रेमीलाई लक्षित ‘भिभो भी ५० लाइट’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी भिभोले फोटोग्राफी प्रेमीलाई लक्षित गर्दै ‘भिभो भी ५० लाइट’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले यो फोनलाई भी सिरिजको हालसम्मकै उच्च ब्याट्री क्षमता र फोटोग्राफीमा केन्द्रित प्रविधियुक्त मोडलको रूपमा प्रस्तुत गरेको छ ।

६,५०० एमएएचको ब्लु वल्ट ब्याट्री रहेको फोनमा ९० वाटको फ्ल्यास चार्ज प्रविधि दिइएको छ । ६.७७ इन्चको १२० हर्ज अल्ट्रा भिजन पी–ओलेड डिस्प्ले सहित फोनमा प्रिमियम डिजाइन, ग्लो रिङ क्यामेरा मोड्युल र हाई-ग्लास मेटालिक फ्रेम जस्ता विशेषता छन् ।

भी ५० लाइटमा ५० मेगापिक्सेलको सोनी आई मुख्य क्यामेरा र ३२ मेगापिक्सेलको सेल्फी क्यामेरा दिइएको छ । साथै, एआई इरेज, एआई फोटो इनह्यान्स जस्ता स्मार्ट फोटोग्राफी टुलले प्रयोगकर्ताको अनुभवलाई अझ सहज बनाउने कम्पनीको दाबी छ ।

प्रोसेसरका हिसाबले फोन मिडियाटेक डाइमेन्सिटी ६३०० (फाइभजी) र स्न्यापड्रागन ६८५ (फोरजी) गरी दुई भेरियन्टमा उपलब्ध छ । ८ जीबी र्‍याम + २५६ जीबी स्टोरेज भएको मोडलको मूल्य ३७,९९९ रुपैयाँ र १२ जीबी र्‍याम + २५६ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ४५,९९९ रुपैयाँ तोकिएको छ ।

सार्वजनिक कार्यक्रममा भिभो नेपालका ब्रान्ड एम्बेसडर पारस खड्काको उपस्थिति रहेको थियो भने कमेडियन एलन जङ थापा, आयुष श्रेष्ठ, अपूर्व क्षितिज सिंह र बीटी कान्छाले प्रस्तुति दिएका थिए ।

यो पनि पढ्नुहोस्

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

राष्ट्रसेवक कर्मचारीलाई बिमा गराउन ध्यान केन्द्रित

१ घण्टा अगाडि
रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

रास्वपा धनकुटाको सभापतिमा भुवन थापा चयन

१ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

भारतमा अशान्ति फैलाउने ६ जना नियन्त्रणमा लियाे

चार्जिङ स्टेसन निर्माण गर्न सकिएमामा विद्युतीय सवारीसाधनको प्रवर्द्धन हुने

प्रतिवेदनबाट सफाइ पाउनेमा आशावादी

रास्वपा मोरङ जिल्ला समितिको प्रथम ऐतिहासिक अधिवेशन सम्पन्न

सामाजिक सञ्जालमा व्यङ्ग्यात्मक स्टाटस

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक