बुध, असार २५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । पहिलो संस्करणको साफ महिला क्लब च्याम्पियनसिप २०२५ नेपालमा आयोजना हुने भएको छ । काठमाडौंमा भएको दक्षिण एसियाली फुटबल महासंघ साफको कंग्रेस अन्तर्गत कार्यसमिति बैठकले साफ महिला क्लब च्याम्पियनसिप नेपालमा आयोजना गर्ने निर्णय गरेको हो ।

प्रतियोगिताबारे अन्तिम निर्णय हुन बाँकी छ । प्रतियोगिताको फर्म्याटबारे अन्तिम निर्णय नभए पनि प्रतियोगिता भने हुने निश्चित भएको साफका महासंघका महासचिव पुरुषोत्तम कट्टेलले जनाए ।

साफले दक्षिण एसियाली फुटबलको स्तर बढाउन कम्तीमा ११ प्रतियोगिता प्रस्ताव गरेको छ । त्यसमा पुरुष र महिलाको फुटसलदेखि स्कुल प्रतियोगितासम्मको योजना रहेको छ । कंग्रेसमा दक्षिण एसियाका सात देशको सहभागिता रहेको थियो ।

यसै कंग्रेसमार्फत साफले आफ्नो इतिहासमै पहिलो महिला कार्यकारी सदस्य नियुक्त गरेको छ । भुटान फुटबल महासंघकी जिम्बिरी निर्विरोध निर्वाचित भएकी हुन् ।

महासंघको गतिविधिलाई थप पारदर्शी बनाउने प्रयासस्वरूप यस पटक सम्पूर्ण कंग्रेस अवधिभर सञ्चारकर्मीहरूको उपस्थिति सुनिश्चित गरिएको थियो । यस्तै महासचिवको प्रतिवेदन स्वीकृति गरिएको छ भने २०२४ को वित्तीय विवरण र लेखापरीक्षकको प्रतिवेदन तथा बजेट समेत स्वीकृति गरिएको छ । कंग्रेसले समग्रमा १० वटा निर्णय गरेको छ ।

यो पनि पढ्नुहोस्

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

नेपाली महिला फुटबल भएकाे विवाद बारे पर्दा फास

५ घण्टा अगाडि
प्याट्रिक डे वाइल्ड एन्फासँग चरम असन्तुष्ट

प्याट्रिक डे वाइल्ड एन्फासँग चरम असन्तुष्ट

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नृसिंह जात्राको निमन्त्रणा दिने कार्य हुँदै

जापानले दियाे नेपाललाई जेडिएस ५३७ मिलियन बराबरको अनुदान

त्रिविको रिक्त उपकुलपतिमा प्राडा दीपक अर्याल नियुक्त

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई पक्राउ

कल्पनाको भरमा सरकारबारे टीकाटिप्पणी नगर्न आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक