बिहि, साउन १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

नयाँ स्मार्टफोन ‘भिभो वाई१९ एस प्रो’ सार्वजनिक

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
नयाँ स्मार्टफोन ‘भिभो वाई१९ एस प्रो’ सार्वजनिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाली बजारमा भिभो वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोन ‘भिभो वाई१९ एस प्रो’ सार्वजनिक भएको छ । ६,००० एमएएच क्षमताको ब्याट्री तथा ४४ वाट फ्ल्यास चार्ज प्रविधि सहित फोनमा पाँच वर्षको ब्याट्री हेल्थ सुरक्षा दिइएको छ । यसअन्तर्गत १७०० पटक चार्ज-डिस्चार्ज भएपनि कम्तीमा ८० प्रतिशत क्षमता कायम रहने कम्पनीले उल्लेख गरेको छ ।

कम्पनीका अनुसार एन्टी-ड्रप डिजाइन, एसजीएस फाइभ स्टार ड्रप रेसिस्टेन्स, मिलिट्री ग्रेड सर्टिफिकेसन र आईपी६४ प्रमाणित फोन टिकाउसँगै आकर्षक लुक्समा उपलब्ध छ ।

फोनमा ६.६८ इन्चको हाई-ब्राइटनेस डज डिस्प्ले छ, जसमा ९० हर्ज रिफ्रेसरेट र १००० निट्स पिक ब्राइटनेस पाउन सकिन्छ । फोटोग्राफी प्रेमीहरूका लागि ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ ।

क्यामेरा मोड्युलमा ‘डाइनामिक लाइट’ नामक इनोभेटिभ एलिमेन्ट समावेश गरिएको छ । यसले चार्ज हुँदै गर्दा, फोन कल आउँदा, गेमिङ वा फोटो खिच्दा सटल लाइट इफेक्ट्स देखाउँदै फोनलाई अझ स्टाइलिस बनाउने कम्पनीको दाबी छ ।

यो स्मार्टफोन ११ जेठदेखि देशभरका आधिकारिक रिटेल स्टोर तथा दराज अनलाइनमार्फत २० हजार ९९९ रुपैयाँमा किन्न सकिने छ ।

यो पनि पढ्नुहोस्

सेयर बजारमा दोहोरो अंकको वृद्धि

नेप्से १.२५ प्रतिशत बढ्याे

१० घण्टा अगाडि
सेयर बजार परिसूचक नेप्से सामान्य घटेर बन्द

सेयर काराेबारमा भारी अंककाे गिरावट

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुर उद्योग वाणिज्य संघको आयोजनामा डिजिटल सशक्तिकरण साक्षरता सम्पन्न

घट्याे सुनचाँदीकाे भाउ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

आज दिउँसो देशभर साधारणतया बदली रहने

सवारी दुर्घटनामा तीन जनाको मृत्यु

राम्रा कामलाई देख्न नसक्नेहरुले सरकारमाथि भ्रम छर्न खोज्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक