शनि, असार २८, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

चीनमा आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 mins read
0
चीनको निर्यात लगातार घट्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । चीनको पिज्जा बजार आगामी पाँच वर्षभित्र १०० अर्ब युआनभन्दा बढी पुग्ने अनुमान गरिएको छ। शाङ्हाईमा हाल सञ्चालन भइरहेको अन्तर्राष्ट्रिय खाद्य प्रदर्शनीमा सार्वजनिक गरिएको उद्योगसम्बन्धी प्रतिवेदनअनुसार, चीनको पिज्जा बजार सन् २०२४ मा ४८ अर्ब युआनबाट सन् २०२५ मा ६० अर्ब युआन नाघ्ने अनुमान गरिएको छ। सन् २०२४ मार्चसम्म चीनभर ६० हजारभन्दा बढी पिज्जा पसल रहेका छन्।

सन् २०१६ देखि २०२२ सम्म, तेस्रो तहका सहर र गाउँ नगरहरूमा पिज्जा पसलहरूले वार्षिक १० प्रतिशतको दरले बृद्धि गरेका थिए, जुन ठूला सहरहरूमा भएको ७ दशमलव ६ प्रतिशतको तुलनामा बढी हो। सन् २०२५ देखि सन् २०२७ भित्र ती साना सहरहरूमा करिब १५ हजार नयाँ पिज्जा पसलहरू खुल्ने अनुमान गरिएको छ।

सन् २०२२ मा पहिलो पटक चीनमा अनलाइन (इन्टरनेटमार्फत) अर्डर गरिने पिज्जाको बिक्री प्रत्यक्ष पसलबाट भएको बिक्रीभन्दा बढी भयो, जसको हिस्सा ५८ प्रतिशत नाघ्यो। आगामी वर्षहरूमा यो अनुपात अझ बढ्ने विश्वास गरिएको छ।

चीनमा पहिलोपटक सन् १९९० मा विदेशी लगानीमा आधारित पिज्जा रेस्टुराँ खुलेको थियो। त्यसबेला पिज्जालाई महँगो पश्चिमेली खाना मानिन्थ्यो र ठूला सहरहरूमा मात्र पाइन्थ्यो। तर पछिल्ला केही वर्षहरूमा पिज्जा ग्रामीण क्षेत्रसम्म लोकप्रिय हुँदै गएको छ। विश्लेषकहरूका अनुसार, पिज्जाको माग बढ्नुमा सजिलो परिकार, नयाँ स्वादको खोजी, स्थानीय परिकारसँग मिल्दोजुल्दो बनावट र ग्रामीण क्षेत्रका उपभोक्ताहरूको खर्च गर्ने क्षमतामा बृद्धिले योगदान पुर्‍याएको छ।

चीनमा जनसङ्ख्याको अनुपातमा पिज्जा पसलको सङ्ख्या अझै कम रहेको प्रतिवेदनमा भनिएको छ। चीनको पिज्जा बजारको विकास त्यसको खुला उपभोक्ता संस्कार र दीर्घकालीन आर्थिक क्षमता दर्शाउने सङ्केत रहेको उद्योग विश्लेषकले जनाए।

यो प्रदर्शनी सन् २०२५ शाङ्हाईमा सञ्चालन भइरहेको छ र यसमा ७५ वटा देश तथा क्षेत्रका पाँच हजारभन्दा बढी खाद्य कम्पनीहरू सहभागी छन्।

यो पनि पढ्नुहोस्

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

भौतिक सम्पत्तिमा भएको लगानीलाई एआईले उछिन्याे

२ दिन अगाडि
अफगान नागरिक इरानबाट स्वदेश फर्किए

अफगान नागरिक इरानबाट स्वदेश फर्किए

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

हे ईश्वर! तिमीलाई कसले र किन जन्मायो?

गल्छीको सिफारिस रद्द गर्न जातीय संस्थातहरुद्धारा निवेदन

विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाइयाे

पाकिस्तानमा नौ यात्रुहरूलाई बसबाट निकालेर गोली हानेर हत्या

खेलाडी रौनकलाई गृह वडामा राहुल पाण्डेयद्वारा भव्य स्वागत

ग्लोबल फाइनान्स म्यागाजिनको बेष्ट बैंक अवार्ड २०२५ बाट ग्लोबल आइएमई बैंक सम्मानित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक