मङ्ल, असार १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
युक्रेनका हजारौं मानिस विद्युतविहीन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

पाल्पा । पाल्पामा बिनासूचना विद्युत कटौती हुँदा खानेपानी वितरणमा समस्या हुने गरेको छ ।

अनियमित विद्युत आपूर्ति भएपछि यसको प्रत्यक्ष असर खानेपानी उपभोक्ता समितिलाई परेको छ । यसकाे फलस्वरूप  खानेपानी प्रयाप्त मात्रामा उपलब्ध गराउन नसक्दा स्थानीयवासीलाई समस्या भएको छ ।

‘‘लोडसेडिङ छैन भन्छन्, तर विद्युत् आएको छैन । आएपछि फेरि जान्छ,’’ तानसेन खानेपानी उपभोक्ता समिती तानसेनका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले भन्नुभयो । उहाँले यसले गर्दा पम्पहरु बिग्रने पानी सङ्कलन गर्न नसकिने जानकारी दिनुभयो ।

विद्युत प्राधिकरणले बिना सूचना विद्युत कटौती गरेपछि गर्मीको समयमा आम सर्वसाधारणलाई सास्ती भएको छ । पटक–पटक गरी दैनिक करिब चार-पाँच  घण्टा विद्युत जाने र आए पनि ‘लो भोल्टेज’ कम हुने गरेका कारण पानी तान्ने मोटरलगायतका विद्युतीय साधन राम्रोसँग नचलेको अध्यक्ष श्रेष्ठले बताउनुभयो ।

अनियमित विद्युत आपूर्ति हुँदा तानसेन नगरपालिकामा लिफ्टिङ्ग गरेर उपलब्ध गराउने पिउने पानीको समस्या हुने गर्दछ । ‘‘बिजुली भएन भने धारामा पानी आउँदैन,’’ तानसेन ४ का कमल रायमाझीले भन्नुभयो, ‘‘निकै वर्ष काकाकुल भएको तानसेनमा खानेपानी सहज हुने भो भनेर खुशी भएको फेरि विजुलीले धोका दिन थाल्यो । विजुली गएपछि पानी आउँदैन समस्या थपियो ।’’

पानी आइरहेकाले रुखहरु ढ्ल्ने समस्याले विद्युत सेवा अवरुद्ध भएको विद्युत प्राधिकरण वितरण केन्द्र पाल्पाका प्रमुख दिलिप मरासिनिले बताउनुभयो । ‘‘पानी पर्दा र हावाहुरी लाग्दा केही समय विद्युत कटौती हुन्छ ।’’ उहाँले भन्नुभयो ।

‘‘लोडसेडिङ पूर्णरुपमा हटेको छ, कहिलेकाहीँ मौसमका कारण विद्युतमा समस्या आउँछ हामी बुझ्छौं ।,’’ तानसेन ३ का रमेश पौडेलले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

कांग्रेस–एमाले गठबन्धन सरकार पूर्णतः असफल

४ घण्टा अगाडि
शहीदप्रतिको अपमान असह्य हुने : प्रम  ओली

सांसदहरूले प्रधानमन्त्रीलाई ‘टेक एण्ड पे’ हटाइएको विषयमा प्रश्न सोध्याे

५ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

ट्रम्पको युद्धविराम सम्झौता स्वीकार

कोरोना संक्रमित महिलाको निधन

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक