बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार ब्रेकिङ न्युज

विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न

धारणा न्यूज by धारणा न्यूज
९ महिना अगाडि
Reading Time: 1 min read
0
विश्व राष्ट्रिय मा.वि. काे कक्षा ९ र १० मा कप्तान चयन सम्पन्न
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं  ।  कीर्तिपुरकाे वडा नं ३ मा रहेकाे विश्व राष्ट्रिय मा.वि.मा शैक्षिकसत्र २०८२ का लागि बुधबार आवश्यक कप्तान  तथा उप-कप्तान मार्फत चयन सम्पन्न भएकाे छ।

अघिल्लो शैक्षिकसत्र झैँ निर्वाचन यस बर्ष पनि कप्तान कक्षा ९ र १० बाट चयन  गरिएकाे हाे ।  उप-कप्तान कक्षा ७ र ८ बाट चयन समेत गरिएकाे थियाे ।  कप्तान उपकप्तान चयनमा साे विधालयका  विध्यार्थीहरूले प्रमुख भूमिका निर्वाह गरेका थिए ।

कप्तानमा छात्रतर्फबाट ४ र छात्रातर्फबाट पनि ४ जनाले उम्मेद्दवारी दिएका थिए । यसैगरी उप- कप्तानमा पनि साेहि संख्यामा उमेद्दवारी दिई कुल १६ जनाको प्रतिश्प्रधा रहेको थियाे। जम्मा ११३ जना विद्यार्थी मतदानमा सहभागिता जनाएकाेमा ९५% मत सदर भएकाे छ। मत परिणाम अनुसार कप्तान छात्र- छात्रामा कक्षा ९ र १० बाट क्रमशः दिपेश तामाङ र खुश्बु विक विजयी भएका छन् भने उप-कप्तानमा दुबै छात्र- छात्रामा कक्षा ७ बाट क्रमशः टेकराज वली र अनुश्का घर्तीमगर विजयी भएका छन्।

ECA कमिटी मार्फत यस निर्वाचनकाे ब्यवस्थापन गरिएको र विद्यालयका उप-प्र.अ. दिनेशकुमार महर्जन निर्वाचन अधिकृत रहनु भएकाे जानकारी यसै विद्यालयमा काेल्याबाेरेटिभ स्कुल नेटवर्क मार्फत कार्यरत स्कुल लिडर विश्वास रेग्मीले जानकारी गराए ।  उहाँको अनुसार विद्यालयकाे शैक्षिक क्यालेन्डर अनुसार प्र.अ. र स्कुल लिडरहरुसँगकाे समन्वयमा हरेक शैक्षिक गतिविधिहरु सञ्चालन गरिने जानकारी गराउनु भयाे  ।

यसका साथै यस्ता किसिमका कृयाकलापले बिद्यार्थीहरुकाे नेतृत्व विकासकाे साथै शैक्षिक प्रगतिपनि उल्लेख्य देखिने गरेकाे र विद्यालयप्रतिकाे लगाव पनि बढ्ने विश्वास व्यक्त गर्नुभयाे । सम्पूर्ण उमेद्दवारलाई बधाई तथा बिजेताहरुलाई कुशल कार्यकालको शुभकामना व्यक्त गर्नुकाेसाथै विद्यालय परिवारलाई धन्यवाद दिनुभयाे।

यो पनि पढ्नुहोस्

दुई दिनसम्म पूर्वाञ्चल विश्वविद्यालय परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन

दुई दिनसम्म पूर्वाञ्चल विश्वविद्यालय परिसरमा अन्तर्राष्ट्रिय सम्मेलन

६ दिन अगाडि
नागीद्वारा १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार स्वीकार

नागीद्वारा १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार स्वीकार

६ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक