मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
नेपाल साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । श्रीलंकालाई ५-० ले पराजित गर्दै नेपाल भारतको अरुणाञ्चल प्रदेशमा भइरहेको साफ यु–१९ च्याम्पियनसिपको सेमिफाइनमा प्रवेश गरेको छ ।

समूह बी अन्तर्गत आफ्नो पहिलो खेल जितेपछि नेपाल एक खेल अगावै सेमिफाइनल प्रवेश गरेको हो ।यसअघि समूहको पहिलो खेलमा भारतसँग ८-० ले पराजित भएको श्रीलंका लगातार दोस्रो हारपछि समूह चरणबाटै बाहिरिएको छ ।

नेपालसँगै भारतले पनि अन्तिम चारमा स्थान बनाएको छ । अब मंगलबार हुने नेपाल र भातबीचको खेलबाट समूह विजेताको टुङ्गो लाग्नेछ । युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा भएको खेलमा पहिलो हाफमा एक गोल गरेको नेपालले दोस्रो हाफमा ४ गोल थपेको हो ।

सुजन डंगोलले पहिलो हाफको इन्जुरी टाइमको चौथो मिनेटमा गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । धरबेन्द्र कुँवरले ६१औं मिनेटमा गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । सुवास बम ठकुरीले ७७औं मिनेटमा नेपालका लागि तेस्रो गोल गरे । विज्ञान खड्काले ८९औं मिनेटमा गोल गरेपछि नेपालले ४-० को अग्रता बनायो । लक्षु थापाले इन्जुरी टाइममा फ्रिकिक मार्फत सानदार गोल गर्दै नेपाललाई फराकिलो जित दिलाए ।

यो पनि पढ्नुहोस्

सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न

सितेरियो कराँते महासँघ ठेचोस्थित ब्ल्याक बेल्ट दिक्षान्त कार्यक्रम सम्पन्न

२ दिन अगाडि
क्लब विश्वकपकाे  उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले अंक बाढे

क्लब विश्वकपकाे उद्घाटन खेलमा अल अहली र इन्टर मियामीले अंक बाढे

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

चट्याङसहित भारी वर्षाको सम्भावना

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक