शुक्र, जेष्ठ ३१, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु

धारणा न्यूज by धारणा न्यूज
१ महिना अगाडि
Reading Time: 1 min read
0
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं ।  कैलाली, लम्कीचुहा नगरपालिका-१ लम्कीस्थित सडक छेउमा रोकी राखेको से.१ त ९६२३ नम्बरको ट्याक्टरको ट्रालीमा से.७ प ३२३२ नम्बरको मोटरसाइकल ठोक्किएर शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-२ बस्ने ६५ वर्षीय लक्षिराम रिमालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको लालरत्न अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । काभ्रे, मण्डनदेउपुर नगरपालिका-७ इन्द्रवतीस्थित सडकमा बा.४ ख ३३६३ नम्बरको टिपर आइतबार बिहान दुर्घटना हुँदा चालक नुवाकोट सूर्यगढी गाउँपालिका-७ बस्ने ४८ वर्षीय लवकुश अधिकारीको घटनास्थलमै मृत्यु भएको छ ।

डोटी, केआई सिंह गाउँपालिका-४ बाजकोट बस्ने रमेश बिष्टको छोरा १३ वर्षीय शुशिल बिष्टको साइकलबाट लडेर शनिबार साँझ मृत्यु भएको छ । वायल बजारबाट साइकलमा घर फर्कने क्रममा लडेर गम्भीर घाइते भएका उनको डडेल्धुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । नवलपरासी पूर्व, कावासोती नगरपालिका-१ लोकहास्थित सडकमा लु.१३ प ७०२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार साँझ दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-११ शान्तिटोल बस्ने २४ वर्षीय ईश्वर दर्लामी र २२ वर्षीय सागर दर्लामीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको मध्यबिन्दु प्रादेशिक अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको हो । कास्की, रूपा गाउँपालिका-७ तालवेशीस्थित सडकमा ग.२१ प ५९९९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक पोखरा महानगरपालिका-११ बस्ने ४६ वर्षीय देबेन्द्र बास्तोलाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल शिक्षण अस्पताल हुँदै पश्चिम क्षेत्रीय अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । झापा, दमक नगरपालिका-१ स्थित सडकमा ग.१ ख ६४३७ नम्बरको ट्रकले मे.८ प ४५५८ नम्बरको स्कुटरलाई शनिबार राति ठक्कर दिँदा स्कुटर चालक ताप्लेजुङ दोभान बस्ने २२ वर्षीय अंकित लिम्बुको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका 4 स्कुटरमा सवार एक जनालाई थप उपचारको लागि बिएनसि अस्पताल बिर्तामोड पठाइएको छ । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस्

अहमदाबाद विमान दुर्घटनामा  ५२ बेलायती रहेकाे पुष्टि

अहमदाबाद विमान दुर्घटनामा ५२ बेलायती रहेकाे पुष्टि

१ दिन अगाडि
संतुगलमा बसले स्कुटरलाई ठक्कर दिँदा एक महिलाकाे निधन

सवारी दुर्घटनामा दुई जनाको मृत्यु

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

खोला मापदण्डको बिषयमा नेवा: समुदाय भित्रका जातिय समाजबीच छलफल हुँदै

 UPDTE :एयर इन्डियाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या २६५ पुग्याे

नागरिक बेच्नुपर्नेलाई लिएर सांसदहरुबीच चर्को विवाद

दुर्गा प्रसाईँ सहित ७ जनालाई पुर्पक्षकालागि थुनामा पठाउन आदेश

नेपाल कसैको मातहतमा रहेको छैन : प्रम ओली

‘प्रेस स्वतन्त्रता कुण्ठित गर्ने अदालतको अदेश विरुद्ध आन्दोलन गर्छौ’

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक