सोम, चैत्र २, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

आर्मी प्रथम राष्टिय खुल्ला पुरुष खो खो विजेता

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
आर्मी प्रथम राष्टिय खुल्ला पुरुष खो खो विजेता
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

तुलसीपुर, वैशाख २८ गते । प्रथम राष्टिय खुल्ला पुरुष खो खो प्रतियोगितामा आर्मीले जित हासिल गरेको छ । चार सेटको रोमाञ्चक प्रतिष्पर्धामा आर्मीले १६ अकंका विरुद्ध २० अंकले लुम्बिनीलाई स्तब्ध पारेको हो ।
यस्तै, सुदुुरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई ७ अंकविरुद्ध १२ अकंले पराजित गरी तेश्रो हुन सफल भएको छ ।
यहाँस्थित अरनिको रंगशालामा भइरहेको प्रतियोगितामा विजयी समूहलाई लुम्बिनी खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतम र नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जनले पुरस्कार वितरण गर्नुभयो ।
विजेता आर्मीले ५० हजार, उपविजेता लुम्बिनीले २५ हजार र तेश्रो हुने सुदूरपश्चिमले १० हजार रुपियाँ नगदसहित कप, मेडल र प्रमाणपत्र पाएका छन् ।

यस्तै, प्रतियोगितामा बेष्ट खेलाडी आर्मीका बेदबहादुर ओली, बेष्ट एट्याकर नेपाल आर्मीका विष्णु थारु र बेष्ट डिफेन्डर लुम्बिनीका विकास विकलाई चयन गरिएको छ ।
सो अवसरमा खो खो संघका केन्द्रीय सदस्य उषा कवरमगर, गोरखापत्र संस्थानका सल्लाहकार सम्पादक उपेश महर्जन, नेपाल खो खो संघका केन्द्रीय अध्यक्ष प्रदिप महर्जन, केन्द्रीय उपाध्यक्ष तथा प्रमुख प्रशिक्षक लक्ष्मीनारायण वैद्यलगायतलाई सम्मान गरिएको थियो ।

भारत र नेपालका अन्तराष्टिय प्रशिक्षक तथा रेफ्रिहरुको उपस्थिति रहेको दाङ्ग खो खो संघको अध्यक्ष वालकृष्ण शाहले बताउनुभयो ।

उहाँका अनुसार प्रथम खो खो प्रतियोगिता अभूतपूर्व रुपमा सफल रहेको बताउनुहुँदै करिब तीस लाख बजेटको लागतमा प्रतियोगिता सम्पन्न भएको हो ।

यस्तै, प्रतियोगिता सम्पन्न भएपछि नेपाल, भारतका राष्टिय टोली र आयोजक लुम्बिनी प्रदेशबीच मैत्रीपूर्ण खेल हुनेछन् । हालै प्रथम विश्वकप खो खो प्रतियोगिताको दुबै समूहमा नेपाल दोश्रो हुन सफल रहेको थियो ।

आयोजक खो खोका पदाधिकारीहरुले विश्व कपमा उपबिजेता भएकाले चाँडै नेपाल सरकारबाट पाउने पुरस्कार राशी निकासा गर्न माग गरेका छन् ।
अशोक कुमार त्रिपाठीको नेतृत्वमा भारतीय खो खो संघका अन्तराष्टिय निर्णायकहरु सञ्जय भारदाज, गौरभ चतुर्वेदी, रविन्द्र गुज्जर, जयप्रकाश, धनपाल सिंहले प्रतियोगितामा प्रत्यक्ष रुपमा सहयोग गरेका थिए ।
नेपाललाई दोश्रो विश्वकप खो खोमा नेपाललाई विजेता गराउनको लागि हरेक कोणबाट प्रशिक्षण गराउनको लागि नेपालमा आइपुगेको उहाँले जानकारी दिनुभयो ।
कार्यक्रम समापन कार्यक्रम तुलसीपरस्थित गोरखा माध्यामिक विद्यालयका ७२ जना महिला विद्यार्थीहरुले नेपाल झल्किने नृत्य प्रस्तुत गरेको थिए ।

 

 

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

४ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

बालेन शाहको उदय र नेपालको भविष्य

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

रविविरुद्ध आज सुनुवाइ हुँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक