शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

फ्रान्सको शीर्ष डिभिजनमा सावित्राको ह्याट्रिक

धारणा न्यूज by धारणा न्यूज
२ हप्ता अगाडि
Reading Time: 1 min read
0
फ्रान्सको शीर्ष डिभिजनमा सावित्राको  ह्याट्रिक
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । फ्रान्सको शीर्ष डिभिजनको महिला लिग खेलिरहेकी नेपाली राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बाले सिजनको अन्तिम खेलमा ह्याट्रिक गरेकी छिन्।

साम्बाले बुधबार घरेलु मैदानमा भएको खेलमा एन अभान्ट ग्वेङगाम्पका लागि ह्याट्रिक पूरा गरेकी हुन्।

उनले सन्ट इटियनविरूद्धको खेलमा ह्याट्रिक पूरा गरेका हुन्। खेलमा ग्वेङगाम्प ३-२ गोलले विजयी भयो।

खेलमा साम्बाले ५७, ८५ र ९०+४ मिनेटमा गोल गरिन्। त्यसअघि ५४ मिनेटमा इटियनकी पियरी लुइसले पहिलो गोल गर्दा ६१ मिनेटमा कनेक्सनले दोस्रो गोल गरिन्।

साम्बाले पहिलो सुरुवाती दुवै गोलमार्फत खेललाई बराबरीमा ल्याउँदा ह्याट्रिक गर्दा टोलीले जित निलाल्यो।

साम्बाले टोलीका लागि पहिलो ह्याट्रिक गरेकी हुन्। यो सिजन यसअघि साम्बाले पिएसजीविरूद्ध दुई गोल गरेकी थिइन्।

सिजनको फ्रेञ्च महिला लिगमा अन्तिममा रहदै रेलिगेसनमा परेको ग्वेङगाम्पले २२ खेलमा ३ जित मात्र निकाल्न सक्यो। १२औं स्थानमा रहेर रेलिगेसनमा परेको उसले अब अर्को सिजन दोस्रो डिभिजनको लिग खेल्नेछ।

यो पनि पढ्नुहोस्

बिकेएसपी जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

बिकेएसपी जुडो च्याम्पियनसिपमा सहभागी हुन नेपाली टोली ढाका प्रस्थान

२८ मिनेट अगाडि
श्री भगवती क्लबले सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने

श्री भगवती क्लबले सहिद स्मारक ए डिभिजन लिग खेल्न पाउने

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक