बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

भिडियो कलिङ सेवा स्काइप बन्द

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
भिडियो कलिङ सेवा स्काइप बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी । कुनै समयको लोकप्रिय अनलाइन भिडियो कलिङ सेवा स्काइप बन्द भएको छ ।

दुई दशक चलिरहेको अग्रणी अनलाइन भिडियो कल सेवा स्काइप मे ५ देखि सधैंका लागि बन्द भएको हो । सन् २००३ मा निकलस जेनस्ट्रोम र जानस फ्रिसले स्काइपको सुरूवात गरेका थिए । सुरूमा इन्टरनेटमार्फत फोन कल गर्न दिने सेवा थियो । पछि यसले भिडियो कल र निजी सन्देश पठाउने सुविधा पनि उपलब्ध गराएको थियो ।

कुनै समय स्काइपका ३० करोडभन्दा बढी प्रयोगकर्ताहरू रहेका थिए । सन् २००५ मा ईबेले स्काइपलाई २.६ अर्ब डलरमा किनेको थियो । पछि सन् २००९ मा ईबेले पनि लगानीकर्ताहरूको समूहलाई बेचेको थियो । अनि ती लगानीकर्ताहरूले पनि माइक्रोसफ्टलाई बेचेका थिए । तर पछिल्ला वर्षहरूमा स्काइका प्रयोगकर्ताको संख्या घट्दै गएका थिए । किनभने यसलाई जुम, ह्वाट्सएप, स्ल्याक जस्ता प्रतिस्पर्धीले टक्कर दिइरहेका थिए । प्रतिस्पर्धामा टिक्न नसकेपछि माइक्रोसफ्टले स्काइप बन्द गर्ने निर्णय लिएको हो । सन् २०२० मा करिब ४ करोड प्रयोगकर्ता भएको स्काइपको प्रयोगकर्ता संख्या सन् २०२३ मा ३.६ करोडमा झरेको थियो । अब स्काइप प्रयोगकर्ताले अब सबै च्याट र कन्ट्याक्टहरूहरू माइक्रोसफ्ट टिम्समा सार्न सक्ने माइक्रोसफ्टले जानकारी दिएको छ ।

यो पनि पढ्नुहोस्

ठुला सहरमा केन्द्रीकृत हुँदै गएको जनसङ्ख्याको चाप घटाउन थाल्नुपर्छ : मेयर बाेलन

बजेट तर्जुमा समितिले गरायो बालेनको ध्यानाकर्षण

२९ सेकेन्ड अगाडि
कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ” त्यो मीठो पल ” सार्वजनिक

कोशी प्रदेशका विभिन्न पर्यटकीय क्षेत्रहरूमा छायांकन गरिएको ” त्यो मीठो पल ” सार्वजनिक

२० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक