शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

महोत्सवमा दाेश्राेपटक अन्तर्राष्ट्रिय ब्लुज कलाकार डंगोलका सांगितिक कार्यक्रम प्रस्तुत (भिडियाेसहित)

धारणा न्यूज by धारणा न्यूज
३ हप्ता अगाडि
Reading Time: 1 min read
0
महोत्सवमा दाेश्राेपटक अन्तर्राष्ट्रिय ब्लुज कलाकार डंगोलका सांगितिक कार्यक्रम प्रस्तुत (भिडियाेसहित)
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । संगीतलाई नै जीवन बनाएका अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलकाे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबारमा सांगितिक धुनहरु शुक्रबार घनकिएकाे छ ।

अन्तराष्ट्रिय जगतमा अशेष डंगोल ‘द हिमालयन हेन्ड्रिक्स’काे उपनामले चर्चित डंगोलकै समूहले दर्शककाे अनुराेधलाई ध्यानमा राखेर प्रस्तुत गरिएकाे सांगितिक कार्यक्रममा अशेष डंगालकाे गितार तथा भोकलमा वेश गितार विकास श्रेष्ठ, ड्रम्स सागर श्रेष्ठ र धिमेमा प्रतिक महर्जनले उहाँलाई साथ दिएका थिए ।

कलाकार डंगोलले विश्वविख्यात जिम्मि हेड्रिक्सका चर्चित गीतहरु फायर, वूडू चाइल्ड, पर्पलहेज, मुद्दि वाटर्सकाे हाेट्च्याई काेच्याई  म्यानमदि वाटर्स को हुची कुची म्यान, अल्बर्ट किंग्सकाे बाेर्न अन्दर द ब्याड साइन लगायतका साथै आफ्नै शब्द तथा रचना रहेको नेपाली गाना सुन्नुश न सुनाउनुश न, टिपु टिपू लाग्छ,  इनसर्च टुवार्द्स फ्रीडम, जात्रा भाइब, काठमाडाैं भाइब तथा आफ्नै एल्बमका गीतहरु प्रस्तुत गरेका थिए ।

सो सांगितिक कार्यक्रममा पाश्चात्य बाजाहरु ड्रम्स, गितारका साथै काठमाडौं उपत्यकाका आदिबासी ज्यापू समुदायले बजाउने मौलिक धिमेको तालमा काठमाडौं भाइब, जात्रा भाइब जस्ता सांगितिक धुनले कार्यक्रममा उपस्थित दर्शकको मन जित्न सफल भएकाे थियाे ।

समाचार रिदेन महर्जन, फाेटाे दिव्य : दिव्य राना

यो पनि पढ्नुहोस्

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा,

के घर के डेरा : घर नं २’ प्रदर्शनको दोस्रो हप्तामा,

३९ मिनेट अगाडि
चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

चलचित्र ‘के घर के डेरा : घर नं २’ को ट्रेलर ट्रेन्डिङको ५ नम्बरमा

१ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक