बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी सुरु

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी सुरु
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सरकारले मनसुनजन्य विपद् व्यवस्थापनका लागि पूर्वतयारी सुरु गरेको छ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले पूर्वतयारी सुरु गरेको जानकारी दिएको हो।

प्राधिकरणका कार्यकारी प्रमुख इन्जिनियर दिनेशप्रसाद भट्टले विगतका वर्षमा मनसुनजन्य विपद्‌बाट उच्च जोखिम व्यहोरेकाले यस वर्ष छिट्टै पूर्वतयारी सुरु गरेको जनाए।

उनले हरेक वर्ष मौसमसम्बन्धी पूर्वानुमान घोषणा भएपछि पूर्वतयारी सुरु गर्ने गरिएकोमा यसपटक भारतले गरेको पूर्वानुमानको आधारमा पूर्वतयारी सुरु गरेको उल्लेख गरे।

सुरक्षा निकाय तथा विभिन्न एजेन्सीहरुलाई पूर्वतयारीका साथ रहन आग्रह गरिएको उनको धारणा थियो। उनले भने, ‘आजको मुलभूत विषय चाहिँ मनसुन छिट्टै आउँछ भनेर र यो वर्षको मनसुन अरु वर्षको भन्दा अझै ठूलो हुन्छ कि भनेर साउथ एसिएन मनसुन वाचले डिसिजन गर्‍यो पुनेमा अस्ति।

त्योसहित हामी अलिअगाडिदेखि मनसुनको तयारी गर्दै थियौँ। पूर्वतयारी के कस्तो छ र पूर्वतयारीलाई कसरी द्रुतगतिमा अगाडि बढाउने यही कुरा प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारका अरु निकायसम्म कसरी पुर्‍याउने र यो वर्ष कसरी प्रतिकार्य गर्ने भन्नेबारेमा छलफल गर्‍यौँ। यो हरेक वर्षको प्रक्रिया हो, पहिले नेपालको फरकास्ट आएपछि पूर्वतयारी गर्थ्यौँ। तर यो पटक फरकास्ट आउन बाँकी छ। अझै एकहप्ता लाग्छ होला।’

यो पनि पढ्नुहोस्

Light rain and snowfall likely at some places of Sudurpaschim and Karnali provinces

यस्ताे छ माैसम आज

४ हप्ता अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

यस्ताे रहनेछ माैसम आज

५ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक