बिहि, असार ५, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसनमा कबिन्द्र महर्जन छनौट भिडियाे सहित

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसनमा कबिन्द्र महर्जन छनौट भिडियाे सहित
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । सानैदेखि संगितमा जीवन अर्पन गरेका कबिन्द्र महर्जन मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन पार गर्दै अगाडिको चरणमा प्रवेश गर्न सफल भएकाे छ ।

चन्द्रागिरि नगरपालिका–१० निवासी तथा काजीमान महर्जन र बिष्णु माया महर्जनका सुपुत्र कबिन्द्र महर्जन गायन रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ सिजन २ को साईट्लेस अडिसन सफलतापूर्वक पार गर्दै अगाडिको राउण्ड का लागि छनौट भएका छन्।

नेपाल टेलिभिजनबाट शुक्रबारदेखि प्रशारण सुरु भएको सो शोको Episode 1 मा कबिन्द्रले उत्कृष्ठ प्रस्तुति दिएका थिए। कार्यक्रमका ६ जना निर्णायकमध्ये ४ जनाले उहाँलाई अघिल्लो चरणमा प्रवेश हुन सफल भएकाे हाे ।

मेरो भ्वाइस युनिभर्स हरेक हप्ता बिहिबार र शुक्रबार नेपाल टेलिभिजनमा प्रशारण हुनेछ।

संगीतप्रति अत्यन्त रुचि राख्ने कबिन्द्रको यो सफलता चन्द्रागिरि क्षेत्रका लागि गर्वको विषय बनेको छ।

उहाँलाई आगामी चरणमा अझ उत्कृष्ट प्रदर्शन गर्न सफल रहाेस् भनेर उनका शुभ चिन्तकहरुले शुभकामना व्यक्त गरेका छन् ।

 

 

यो पनि पढ्नुहोस्

‘जनै हराएको मान्छे’को नयाँ पाेस्टर सार्वजनिक

‘जनै हराएको मान्छे’को नयाँ पाेस्टर सार्वजनिक

४ दिन अगाडि
गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

विपक्षीविनाको संसद बनाउँदै कांग्रेस,एमाले र माके !

बिग बास लिगको ड्राफ्टमा ६ नेपाली खेलाडी

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

शान्ति प्रक्रियाबारे विप्लव आक्रोशित

आर्थिक वर्षको बजेट पुस्तिका संसद बैठकमै च्याते

सेयर बजारकाे सबै सूचक घट्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक