सोम, असार ९, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

को हो आतंकवादबादी ? भारत र पाकिस्तानबीच आरोप प्रत्यारोप !

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
को हो आतंकवादबादी ? भारत र पाकिस्तानबीच आरोप प्रत्यारोप !
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

एजेन्सी  । पाकिस्तानले छिमेकी भारतले आफ्नो मुलुकभित्र अनेक षडयन्त्र गरेको आरोप लगाएको छ । भारतीय जम्मु–कश्मीरको पहलगाममा अघिल्लो साता भएको आक्रमणबारे जनाउँदै पाकिस्तानी सेनाका जर्नेलले भारतले पाकिस्तानभित्र आतंकवाद फैलाउन खोजेको उल्लेख गरेका छन् ।

पाकिस्तानी इन्टरसर्भिस पब्लिक रिलेसन्सका महानिर्देशक लेफिट्नेण्ट जनरल अहमद सरिफ चौधरीले पहलगाम घटनालाई लिएर पाकिस्तानमाथि लगाइएका सबै आरोप झुठ्ठो भएको दाबी गरे । उनले भने, ‘पाकिस्तानी नागरिक सैनिकलाई मार्ने षड्यन्त्र रचिएको प्रमाणहरु भेटिएको छ ।’

अस्ति आयोजित पत्रकार सम्मेलनमा घटनासँग सम्बन्धित प्रमाण भन्दै ‘२५ अप्रिलमा पक्राउ परेका भारतीय आतंकवादी अब्दुल मजिदलाई भारतीय सेनाले परिचालन गरेको’ जनाए । उनको साथबाट बम र ७० हजार बरामद भएको बताइन्छ । त्यसपछि प्रहरीले उनको घरमा छापा मार्दा भारतमा बनेको ड्रोन र १० लाख रुपियाँ फेला परेको हो । भारतीय सेनाका सुबेदार सुकबिन्दरले उनलाई पठाएका म्यासेजहरु पनि भेटिएको दाबी छ ।

म्यासेजमा उनले बम राख्न लगाएको स्थानबारेको अडियो पनि पत्रकार सम्मेलनमा सुनाइएको छ । पाकिस्तानी सेनाका अनुसार आतंकवादी गतिविधिमा मुछिएका अन्य चार जनाको पहिचान खुलेको छ । तीमध्ये सन्दिप वर्मा भारतीय सेनाका कमाण्डर हुन् । त्यसैगरी, अदिल अमन र हल्विन्दर अमित पनि भारतीय सैनिक हुन् ।

फोनमा कुराकानीको उनीहरुले बलुचिस्तानदेखि लाहोरसम्म आतंक फैलाउने जनाएको सुनिन्छ । मिडिया बढी भएको ठाउँमा बम पड्काएर पाकिस्तानलाई अशान्त देशको रुपमा विश्वभर बद्नाम गर्ने उद्देश्य भारतको रहेको पाकिस्तानी आरोप छ । सरिफको निश्कर्ष छ, ‘भारतले क्रस बोर्डर आतंकवाद शुरु गरेको छ । तर, पाकिस्तान ढग्मगाउँदैन ।’

यता भारतले उक्त आक्रणको सम्पूर्ण दोष पाकिस्तानमाथि थोपरेको छ । पाकिस्तानले आतंकवादी समूहलाई सहयोग पुर्याउँदै आएको एकोहोरो दाबी भारतको छ ।

यो पनि पढ्नुहोस्

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

उत्तराखण्डमा बन्धक बनाइएका २२ नेपालीको उद्धार

६ घण्टा अगाडि
इरानमाथि आक्रमण गर्न १ सय २५ वटा जहाज प्रयोग

इरानमाथि आक्रमण गर्न १ सय २५ वटा जहाज प्रयोग

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

छुट्टाछुट्टै सवारी दुर्घटनामा ९ जनाको मृत्यु

प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यप्रति आपत्ति

कर्णाली प्रदेश समाज जापान कान्साई प्रान्तको तेस्रो अधिवेशनबाट अध्यक्षमा अन्जन निर्वाचित

साफ यू-२० महिला नेपाली राष्ट्रिय टोली घोषणा

अमेरिकाले कडा मूल्य चुकाउनु पर्ने

ब्लड क्यान्सर पिडित १३ बर्षीय सन्जयलाई बचाउन अपिल

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक