मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

आज अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलको सांगितिक कार्यक्रम हुने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
आज अन्तर्राष्ट्रिय ब्लुज कलाकार अशेष डंगोलको सांगितिक कार्यक्रम हुने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । अन्तर्राष्ट्रिय ब्लुज कलाकार आशेष डंगोलको सांगितिक कार्यक्रम कार्यक्रम आज शुक्रबार साँझ ७ बजे महोत्सव रेष्टुरेण्ट एण्ड बार लालदरबार काठमाडौंमा हुने भएको छ ।

अन्तराष्ट्रिय जगतमा अशेष डंगोल द हिमालयन हेन्ड्रिक्सले उपनामले चर्चित डंगोलले यो भन्दा अगाडि अपाङ्गता भएका व्यक्तिहरूको लागि ललितपुरको झम्सिखेल अवस्थित मोक्ष ज्ञान मण्डलामा वि.सं. २०८१ फागुन ३ गते शनिबार च्यारिटी कन्सर्ट प्रस्तुतीका साथै नयाँ वर्ष २०८२ को पूर्वसन्ध्यामा “द टेरेसेस”, लाकुरी भञ्ज्याङमा प्रस्तुत दिएका थिए  ।

उनी नेपालका अन्तर्राष्ट्रिय पुरस्कार विजेता ब्लुज कलाकार हुन् ।  अमेरिका लगायत  १३ वटा भन्दा बढि देशहरूमा भ्रमण गरि सांगितिक प्रस्तुत गरि सक्नु भएका कलाकार अशेष डंगोलले नर्वेली र जर्मनी मिडियाले उनलाई २०१० को युरोप भ्रमणको क्रममा हिमालयन हेन्ड्रिक्सको उपाधि दिएको थियो ।

आज साँझ ७ बजेदेखि १० बजेसम्म हुने सांगितिक कार्यक्रममा अषेश डंगोलले गितार तथा भोकलका साथमा सांगितिक प्रस्तुतिमा उनलाई एफटी. विकास श्रेष्ठ, ड्रममा सागर श्रेष्ठ र धिमेमा प्रतिक महर्जनले साथ दिने भएको छ ।

कलाकार अशेष डङ्गोलले  अहिलेसम्म ६ वटा गीति एल्बम निकालेका छन् । उनका इनसर्च टुवर्डस फ्रिडम, जात्रा भाइब, एकदम चर्चित रहेकाे छ । अहिले भर्खैर मात्र आएकाे नयाँ गीत रिङरोड पारी मेरो बाजेको घर छ र गाउँबाटै घरैबाटैले पनि  चर्चा बटुल्न सफल भएकाे छ  ।

यो पनि पढ्नुहोस्

‘जनै हराएको मान्छे’को नयाँ पाेस्टर सार्वजनिक

‘जनै हराएको मान्छे’को नयाँ पाेस्टर सार्वजनिक

२ दिन अगाडि
गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

गायक थुमन शर्माको “कान्छी द लालुपाते” बोलको गीत सार्वजनिक

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

चट्याङसहित भारी वर्षाको सम्भावना

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक