काठमाडाैं । सुप्रसिद्ध कलाकार श्री मदन कृष्ण श्रेष्ठको शुभ जन्मदिन तथा मह जोडीको ४५औं वर्षको मित्रता दिवसको शुअवसरमा नयाँ बजार, कीर्तिपुरमा रक्तदान कार्यक्रमको आयोजना सम्पन्न भएको छ ।
२०८२ बैशाख १७ गते बुधवार, बिहान ८ बजे देखि दिउँसो २ बजे सम्म भएकाे कार्यक्रममा ४२ जना पुरूष, तथा १५ जना महिला गरि ५७ जनाले रक्तदाता रक्तदान गरिएकाे थियाे ।
निःशुल्क दन्त शिविरबाट सयाैजना लाभावित बनेकाे थियाे । साे कार्यक्रममा अंगदान शिविरकाे समेत अायाेजना गरिएकाे थियाे ।े