बुध, असार ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

शिक्षकहरूकाे माग पूरा नभएसम्म आन्दोलन नरोकिने

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
शिक्षकहरूकाे माग पूरा नभएसम्म आन्दोलन नरोकिने
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आन्दोलनरत शिक्षकहरू माग पूरा नभएसम्म आन्दोलन नरोकिने जनाएका छन् ।

सोमबार २७ औं दिनको आन्दोलनलाई सम्बोधन गर्दै अध्यक्ष सुवेदीले एक महिना हुन लाग्दासम्म शिक्षकहरुक आन्दोलनमा डटिरहेको र अझै थप शसक्त रुपमा लाग्ने जनाएका छन् । ‘यी शिक्षक कर्मचारी साथीहरु थाक्दैनन्, गल्दैनन् भाग्दैनन् । सत्तामा हुनेहरु थाक्लान् तर शिक्षक कर्मचारीहरु थाक्दैनन् गल्दैनन्,’ उनले भने । अध्यक्ष सुवेदीले आइतबार प्रहरीले आन्दोलनमा बर्बरताको पराकाष्ठा देखाएको बताए । शिक्षकहरु घाइते भए पनि कोही खुट्टा खोच्याउँदै र कोही टाउकोमा बाँधेर आन्दोलनको मोर्चामा आएको जनाए ।

यसका साथै उनले केही अफवाहहरु सिर्जना भएको, निश्चित मान्छेहरु संगठित भएर आन्दोलनलाई विभाजन गर्न अनेक थरि कुप्रचार गरिरहेको आरोप समेत लगाएका छन् ।

यो पनि पढ्नुहोस्

शिक्षक संघ संगठनसँग भएको सहमति कार्यान्वयन हुने

शिक्षक संघ संगठनसँग भएको सहमति कार्यान्वयन हुने

१ दिन अगाडि
एसइई नतिजा बिहीबारभित्र सार्वजनिक हुने

एसईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

१ हप्ता अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

नेवाः देय् दबूको केन्द्रीय बैठकका लागि १४ केन्द्रीय सदस्यको निवेदन दर्ता

ग्वार्को चोकमा खुल्यो फरक स्वादसहित ‘कोप्चे फुड’

दृष्टिका प्रकाशकलाई बयानकालागि उपस्थित हुन आदेश

‘कोशेढुंगा’ ४० भन्दा बढि देशमा एकैसाथ रिलिज हुने

टिकटकर रमालाई थुनामा राखेको भन्दै निवेदन

गौरवकुमार केसी उपरथीमा बढुवा

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक