मङ्ल, असार ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान समापन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
पहिलो पटक वृहत समुदाय सुरक्षा सचेतना अभियान समापन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

कृष्णनगर । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकाको सभा हलमा स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत इलाका प्रहरी कार्यालय कृष्णनगर र कृष्णनगर नगरपालिकाको आयोजनामा वृहत समुदाय सुरक्षा सचेतना ४० दिने अभियान कृष्णनगरको सभा हलमा कार्यक्रम समापन गरिएको छ।

कार्यक्रमका अध्यक्ष कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाह, विशिष्ट अतिथिमा नगर उप प्रमुख आरती देवी चौधरी, प्रमुख प्रशासकीय अधिकृत खेमराज देवकोटा , अतिथिमा उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, कृष्णनगर नगरपालिका महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत रहेका थिए। वृहत समुदाय सुरक्षा सचेतना अभियान कार्यक्रमको बारेमा प्रकाश पार्दै प्रहरी निरिक्षक सुरज खत्रीले, कार्यक्रममा अपराध रोक्न सबैको दायित्व रहेको, गांउघरमा गएर हामी स्थानीएको सहयोगमा सचेतना गराएको, विद्यालयमा समेत विद्यार्थी हरूलाई सचेतना जगाउने काम गरेको,अपराधका प्रकार, अपराध रोकथाम लगायत कार्यक्रमको लक्ष्य र उदेश्य अनुसार आफू हरूले लक्ष्य प्राप्तिको लागि हरेक सम्भव प्रयास गरेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरिक्षक सुरज खत्रीले उपस्थित माझ जानकारी गराए।

२४ वटा गांउ स्तरिय १५०० जना तथा विद्यालय स्तरीय १० वटा कार्यक्रममा ८०० जना विद्यार्थी हरुमा तथा सीमा क्षेत्रका २५० जनामा जनचेतना अभिवृद्धि गरिएको थियो। कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष नगर प्रमुख शाहले खुला सिमाना चुनौतीको विषय रहेको बताउदै, लागु औषधमा लागेका व्यक्ति हरूको घटना अध्ययन गर्नु पर्ने विषय हो। कहि न कहि हाम्रो समाजमा कुरिति अझै रहेको बताउदै शिक्षाको माध्यम बाट समाजलाई विकसीत गर्नु पर्ने बताउदै  सुरक्षाको बिषयमा नगरपालिका गम्भीर भएर लाग्ने बताउदै समाजलाई सचेत तुल्याउन हामी सबै आ आफ्नो कर्तव्य निर्वाह गरि भय रहित समुदाय निर्माणमा लाग्नुपर्ने बताए। साथै समाजमा सचेतना फैलाउन अहम भूमिका खेल्नु भएका इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रहरी निरिक्षक खत्री र इलाका प्रहरी कार्यालय गणेशपुरका प्रहरी नारिक्षक हर्ष बहादुर चन्दलाई विशेष धन्यवाद दिए।

कार्यक्रममा उक्त अभियानमा विभिन्न माध्यम बाट सहयोग गरेका विभिन्न संघसंस्था, पत्रकार, जन प्रतिनिधि लगायत अन्यलाई सम्मान गरिएको थियो। कार्यक्रममा प्रहरी, शिक्षक, होटल व्यवसायी, विभिन्न संघ संस्थाका प्रतिनिधि, जन प्रतिनिधि कर्मचारी लगायत सरोकारवालाको उपस्थित रहेका थिए।

यो पनि पढ्नुहोस्

इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

इजरायलले इरानको सरकारी टेलिभिजन स्टुडियोमै लाइभ न्युज चलिरहकै बेला आक्रमण

२२ सेकेन्ड अगाडि
भारतले पाकिस्तानसँग दैनिक सीमा समारोह पुनः सुरु गर्ने

इरानमा रहेका भारतीय विद्यार्थीहरुलाई सुरक्षित स्थानमा स्थानातरण

४ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

‘अलबिदा’ भनेर टाढिएका चिकित्सक फेला

पक्राउ पुर्जीविरुद्ध पत्रकार पाठकले दिए उच्च अदालत पाटनमा निषेधाज्ञा निवेदन

आज सुन र चाँदीको मूल्य स्थिर

चट्याङसहित भारी वर्षाको सम्भावना

खाेला मापदण्डविरूद्व बृहत प्रर्दशन हुने

अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १३ जना पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक