शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा दुःख व्यक्त

धारणा न्यूज by धारणा न्यूज
४ हप्ता अगाडि
Reading Time: 1 min read
0
हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा दुःख व्यक्त
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले छिमेकी मित्रराष्ट्र भारतको जम्मु कश्मीर पहलगाममा भएको आतंककारी आक्रमणका कारण धेरै हिन्दुवादी यात्रीहरूको दुःखद निधन भएकोमा दुःख व्यक्त गरेका छन् ।

यो घटनामा परी जीवन गुमाएका सम्पूर्ण नेपाली सहित सबै दिवंगत आत्माहरूको हाम्रो भावपूर्ण श्रद्धाञ्जली, शनिबार जारी शोक वक्तव्यमा भनिएको छ । साथै मृतकहरूको सबै शोकसन्तप्त परिवारमा आत्मीय सम्वेदना व्यक्त गरिएको छ ।

यसरी यो दुःखद घडीमा मित्रराष्ट्र भारत सरकारप्रति पनि गहिरो सहानुभूति व्यक्त गरेको छ ।

“बसुधैव कुटुम्बकम” को आदर्श अवलम्बन गर्ने सनातनी वैदिक हिन्दु धर्मावलम्बीहरूको दिव्य मानवीय मान्यता हो, जारी शोक वक्तव्यमा भनिएको छ, त्यो मान्यता विपरीत यस प्रकारका जघन्य अपराध गर्नु गराउनु सर्वथा धर्मविरुद्ध पाप कर्म हो भन्ने हामी ठान्दछौं ।

सम्पूर्ण विश्ववेशन र समग्र हिन्दु समुदायलाइ नै मर्मान्त पार्न भएको यस्ता घटनाको जतिसुकै निन्दा गरे पनि थोरै हुन्छ । त्यसरी घटनाको विश्वव्यापी भत्र्सना हुनु पर्दछ र सबैबाट निन्दा गरिनु पर्दछ भन्ने हाम्रो धारणा छ, पूर्व राजाका सम्वाद सचिव डा. फणिराज पाठकका नाममा जारी शोक वक्तव्यमा भनिएको छ ।

यो पनि पढ्नुहोस्

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

सर्जरीबाट मिर्गौलाको पत्थरी निकालिदियाे

३ मिनेट अगाडि
परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

परराष्ट्र मन्त्रालयले दियो महेश श्रेष्ठ नेतृत्वको एनआरएनए कार्यसमितिलाई मान्यता

६ मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक