शुक्र, साउन २२, २०८३
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home खेलकुद

ललितपुर दाेस्राे पटक एनएसएल च्याम्पियन

धारणा न्यूज by धारणा न्यूज
१ वर्ष अगाडि
0
ललितपुर दाेस्राे पटक एनएसएल च्याम्पियन
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । एनसेल नेपाल सुपर लिग (एनएसएल) तेस्रो संस्करणमा साविक विजेता ललितपुर सिटी एफसी च्याम्पियन बनेको छ ।

उपाधिका लागि ललितपुर सिटी एफसी र पोखरा थण्डर्सबीच पतिस्पर्धा भएको थियो । शनिबार दशरथ रंगशालामा सम्पन्न फाइनलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो ।

लिग चरणदेखि अपराजित रहँदै आएको ललितपुरले पहिलो हाफमा इमोह इजेकेलको गोलमार्फत अग्रता लिएको थियो । दोस्रो हाफमा पोखराका सुदील राईले बराबरी गोल फर्काए पनि ७४औं मिनेटमा पापा इबोउ केबेले गोल गर्दै ललितपुरलाई पुनः अग्रता दिलाए सोही गोल नै उपाधिका लागि निर्णयक गोल बन्यो ।

उपाधिसँगै ललितपुरले ८० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ भने उपविजेता पोखराले ३० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेको छ ।

यो पनि पढ्नुहोस्

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

बोजिन्हा चिलीको प्रतिष्ठित क्लब ‘कोलो-कोलो’मा आबद्ध

१ घण्टा अगाडि
फिफा निलम्बनको असर नेपाली फुटबलमा

फिफा निलम्बनको असर नेपाली फुटबलमा

८ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

“सामाखुसी-टोखा-झोर” बाटो बारेमा ध्यानाकर्षण

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

बैतडीका ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

लुम्बिनीको पवित्र उद्यान क्षेत्रमा विश्व शान्ति प्रार्थना

खसी तस्करीमा आएन कमी

सुनचाँदीकाे भाउ बढ्याे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक