काठमाडौं । महेन्द्र पुलिस क्लवको भित्र रहेको अन्नपुर्ण रिर्कडिङ्ग स्टुडियोमा गीत रचनाकार तिर्थमान महर्जनया “अन्तीया झंगचा ब्वयेका वल छं” नेपाल भाषाको द्धौत्य संगीत रिर्कडिङ्ग सम्पन्न भएको छ ।
सो गीतमा संगित अनिल तुलाधर राखेको थियो भने गीतकार एलिन शाही र समा डंगोलले गीत गाएका छन् । यस गीत विभिन्न नेवाः एफ. एम. लगायत विभिन्न रेडियो मार्फन सुन्न सकिनेछ । यस गीतको चाडै नै म्युजिक भि.डि.यो बनाइने संगीतकार अनिल तुलाधर जानकारी गराउनु भयो ।


