बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार साहित्य

साहित्यकारहरुलाई नगद राशि सहित पुरस्कार प्रदान

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
साहित्यकारहरुलाई नगद राशि सहित पुरस्कार प्रदान
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

भक्तपुर । स्वर्णद्वार (लुँध्वा) साहित्यिक पत्रिकाले दुई जना साहित्यकारहरुलाई नगद राशि सहित पुरस्कार प्रदान गरिएकाे छ।

भक्तपुरमा भएकाे कार्यक्रममा हर्ष – कृष्ण स्वर्णद्वार पुरस्कार  नेपालभाषका साहित्यकार लघुक‌थाकार न्हुछेभक्त कवां र सौरभ शाक्यलाई प्रदान गरिएको हो ।

पुरस्कारका दाता समाजसेवी तथा उद्यमी कृष्ण लाल प्रधानका आमाबुवाको नाममा स्थापना गरिएको पुरस्कार स्वरुप नगद ३५ हजार र २५ हजार रुपिंयाको पुरस्कार प्रदान गरिएको हो ।

सो पुरस्कार नेपालभाषा एकेडमीका भाइस् चान्सलर डा. पुष्पराज राजकर्णिकारबाट प्रदान गरिएको हो ।

३५ वर्षको इतिहास बोकेको प्रकाशन संस्था कुत: पिकाक (प्रयास प्रकाशन गृह) ले नेपालभाषा, नेपाली र अंग्रेजी साहित्यको श्रीवृद्धि, प्रवर्द्धन र विकासको क्षेत्रमा योगदान गरेका साहित्यकारहरुलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्दै आइरहेकाे छ ।

कार्यक्रममा समाज रुपान्तरण गर्दै आम नागरिकलाई सचेतन बनाउने क्षेत्रमा साहित्यकाे भूमिका महत्त्वपूर्ण रहेकाे विषयमा चर्चा गरिएका थिए ।

साे  कार्यक्रममा कीर्तिपुरकी नवगायिका रफेला महर्जनले ‘छि भाजु झाइला धकाः सुथं न्हाप म्वः न ल्हुया’ बाेलकाे नेपालभाषाकाे चर्चित गीतकाे प्रस्तुति दिएकी थिइन् ।  साहित्यकार विमल ताम्राकारकाे रचनामा मनराजा नकर्मीले संगीत भरेर राेशनी श्रेष्ठले गाउनुभएकाे गीतलाई महर्जनले आकर्षक ढंगले प्रस्तुति दिएकी थिइन् ।

प्रा. डा. सर्वज्ञ भक्त मल्लको सभाध्यक्षतामा सम्पन्न  कार्यक्रममा कुतः का विमल ताम्राकार, विष्णु केशरी ताम्राकार, प्राज्ञ अगिब बनेपाली, समालोचक पूर्ण ताम्राकर, ईमेज च्यानल टेलिभिजनका महाप्रबन्धक रघुवर भक्त मानन्धर, आधुनिक कवि योगेन्द्र प्रधान लगायतको विशेष उपस्थिति रहेको थियाे ।

यो पनि पढ्नुहोस्

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

पूर्व प्रधानमन्त्री वरिष्ठ साहित्यकार लोकेन्द्र बहादुर चन्दलाई सामूहिक अभिनन्दन

२ महिना अगाडि
सुकुन्दा साहित्य प्रकाशन हुने

सुकुन्दा साहित्य प्रकाशन हुने

२ महिना अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

निर्वाचनका लागि आवश्यक ९० हजार मतपेटिकाको व्यवस्था

मतदाताका घरघरमा मत माग्न पुगे

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

कीर्तिपुरबाट नेकपा अध्यक्ष ऋषि कट्टेल पक्राउ

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक