मङ्ल, पुस १, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

युक्रेनको सुमी सहरमा रुसले भीषण हमला

धारणा न्यूज by धारणा न्यूज
८ महिना अगाडि
Reading Time: 1 min read
0
युक्रेनको सुमी सहरमा रुसले भीषण हमला
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । युक्रेनको सुमी सहरमा रुसले भीषण हमला गरेको छ । हमलामा परी बालबालिकासहित कम्तिमा ३४ जनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार आइतबार बिहान सवा १० बजेतिर ब्यालिस्टिक मिसाइलमार्फत् रुसले आक्रमण गरेको हो । त्यतिबेला प्रार्थनाको समय चलिरहेको थियो, बालबालिकाहरु सडकमा खेलिरहेका थिए ।

मिसाइलहरु सुमी राज्य विश्वविद्यालय, त्यसको सम्मेलन केन्द्र, सडक लगायतका स्थानमा खसेका थिए । आक्रमणबाट पाँच वटा अपार्टमेन्ट, चार वटा शैक्षिक संस्था, क्याफे तथा पसलहरू गरी २० वटा भवन क्षतिग्रस्त भएका छन् । सडक ध्वस्त भएका छन् । १० वटा कार र ट्रामहरू पनि जलेका छन् ।

सीएनएनका अनुसार ५२ वर्षीया एक महिलाले भनेकी छन्, ‘मेरी आमाले खाना बनाइरहेकी थिइन् । अचानक विष्फोट भयो । एउटा बाकस मेरी आमाको टाउकोमाथि खस्यो । रगत बग्न थाल्यो । उनी अहिले अस्पतालमा छिन् ।’

बीबीसीका अनुसार रुसले युक्रेनमा गरेको यो आक्रमण सन् २०२५ कै ठूलो हो ।

युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसको निन्दा गर्दै अन्य राष्ट्रहरूलाई आक्रमणको विरोध गर्न अपिल गरेका छन् ।

यसअघि करिब १५ दिन अगाडि साउदी अरबमा भएको १२ दिन लामो वार्तामा रुस र युक्रेनबीच ब्ल्याक सीमा युद्धविराम गर्ने सहमति भएको थियो ।

यो पनि पढ्नुहोस्

२५ प्रतिशत भन्सारबाट देशलाई छुट नदिनु ‘खेदजनक’

जापानमा चिकित्सकको सल्लाहबिना औषधि सेवन बढ्दै

२ दिन अगाडि
अमेरिकामा नेपालीभाषीको हत्या

ब्राउन युनिभर्सिटीमा गोली चल्दा दुई जनाको मृत्यु

२ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरकाे भरियाँपुखूबाट बाइक चाेरी

पासवर्ड दुरुपयोग गरेको आरोपमा पक्राउ

उर्मिलाको स्वर, शंकरको शब्द, संगीतमा ‘ख्रीष्टको प्रेममा’ रिलिज

चुनावमा केन्द्रित गर्न सरकारलाई सुझाव

“भक्तिको शक्तिलाई अस्विकार गरौ”

डुबेर  र आगलागीमा जलेर मृत्यु

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक