मङ्ल, फाल्गुन २६, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एमाले बैठकमा समसामयिक राजनीतिक परस्थितिबारे छलफल

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एमाले बैठकमा समसामयिक राजनीतिक परस्थितिबारे छलफल
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठकले पार्टीको आन्तरिक जीवन र समसामयिक राजनीतिक परस्थितिबारे छलफल गरेको छ।

सोमबार केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले पार्टीको आगामी कार्यक्रमबारे केही निर्णय र पछिल्लो राजनीतिक परिघटनाको समीक्षा गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

एमालेले वैशाख ९ गते स्थापना दिवस मनाउँदैछ।

स्थापना दिवसको अवसरमा  विगतका वर्षहरूमा जस्तै  कम्युनिष्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान  गरेकाहरूलाई कम्युनिष्ट योद्धाको हिसाबले सम्मान गर्ने निर्णय भएको छ।

त्यसदिन जाजरकोटका रत्न शर्मा न्यौपानेलाई मरणोपरान्त कम्युनिस्ट योद्धा सम्मानले सम्मानित गर्ने निर्णय भएको उपमहासचिव ज्ञवालीले जानकारी दिए।

कञ्चनपुरका लालबहादुर विश्वकर्मा, दाङका शोभाराम बस्नेत, गोरखाका बाचशपति देवकोटा, काठमाडौंकी शान्ता मानवी, सप्तरीका सत्यनारायण मण्डल र झापाका हरिचरण शिवाकोटीलाई यस वर्षको कम्युनिस्ट योद्धा सम्मानबाट सम्मानीत गर्ने निर्णय भएको ज्ञवालीले जनाए।

वैशाख ११ गते लोकतन्त्र स्थापना भएको दिनको अवसरमा पनि एमालेले काठमाडौंमा कार्यक्रम गर्दैछ। सो कार्यक्रमलाई भव्यताका साथ युवा उत्सवका रूपमा मनाउने निर्णय भएको उपमहासचिव ज्ञवालीले जनाए।

‘आजको युवापुस्तालाई लोकतन्त्र, गणतन्त्र, स्वतन्त्रता, खुलापनको महत्त्व बताउन जनताले जितेको दिनको उत्सवको रूपमा भव्यता साथ मनाउँदै छौं,’ उनले भने।

बैठकले तीनकुने घटना, समसामयिक राष्ट्रिय राजनीति र आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिबारे पनि समीक्षा गरेको छ।

त्यसबारेमा एमाले सचिवालय बैठकले आपत्ति जनाएको छ।

‘पूर्वराजाको अभिव्यक्ति हेर्दा अझै पनि उहाँको मनमा राजतन्त्र फर्काउन सकिन्छ कि मुलुकका अहिलेका उपलब्धिहरूलाई पछाडि फर्काउन सकिन्छ कि भन्ने आशा र त्यससम्बन्धी सक्रियता जीवितै रहेको हामीले पायौं, जुन गलत हो,’ बैठकपछि पत्रकारहरूसँग उपमहासचिव ज्ञवालीले भने, ‘तीनकुनेमा चैत १५ गते आपराधिक घटना घट्यो, त्यसलाई उहाँले जनतामा आएको जागरणको रूपमा व्यक्त गर्नुभयो। त्यसैलाई जागरण भन्ने हो भने- सर्वसाधारणका घरमा लुटपाट, सम्पत्ति तोडफोड, राजनीतिक पार्टी कार्यालयमा विध्वंश, उहाँले खोजेको जागरण त्यस्तै हो भने त्यो त धेरै आपत्तिजनक कुरा हो। यस्ता खालका कुनै क्रियाकलाप नगर्न हामीले भनेका छौं।’

यो पनि पढ्नुहोस्

डीभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ को संज्ञा दिँदै नेपालका रत्न फिर्ता गरिनुपर्ने मेयर बालेनकाे माग

बालेन्द्रद्वारा निर्वाचनमा भएकाे खर्च विवरण सार्वजनिक

१४ घण्टा अगाडि
रास्वपाका प्रवक्ता झाले सभापति खतिवडाको राजीनामा मागे

समानुपातिकमा रास्वपाकै वर्चस्व

१४ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

आफ्नो अनुहारको कालो धब्बा हटाउन ऐना होइन अनुहार पुछौ- रास्वपालाई गाली नगरौ

रोल्पामा समानुपातिकतर्फको मतगणना सम्पन्न

नेकपा उम्मेदवारलाई विजयी प्रमाणपत्र नदिएको भन्दै आपत्ति

लमजुङमा १२ उम्मेदवारमध्ये ९ जनाको धरौटी जफत

भाेजपुरमा साढे तीन हजारभन्दा बढी मत बदर

निष्पक्ष ढङ्गले काम गर्न प्रचण्डकाे आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक