सोम, फाल्गुन ४, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

पानी परेपछि उपत्यकाबासीलाई राहत मिल्याे

धारणा न्यूज by धारणा न्यूज
१० महिना अगाडि
Reading Time: 1 min read
0
पानी परेपछि उपत्यकाबासीलाई राहत मिल्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । उपत्यकामा आज बुधबार दिउँसो पानी परेको छ।

लामो समयदेखि ‘खडेरी’ परेको थियो भने प्रदूषण पनि बढ्दो थियो।

पानी परेपछि प्रदूषण कम हुने अनुमान छ।

काठमाडौंको उत्तरपूर्वी क्षेत्रमा उल्लेख्य वर्षा भएको छ। साँखु, पेप्सीकोला लगायत क्षेत्रमा उल्लेख्य वर्षा भएको हो।

काठमाडौंको मध्य क्षेत्रमा भने हल्का मात्रै वर्षा भएको छ।

जल तथा मौसम विज्ञान विभागका अनुसार अहिले काठमाडौं उपत्यका, झापा, सुनसरी, सिन्धुपाल्चोक, सल्यान, दाङ लगायत विभिन्न जिल्लाहरूमा मेघगर्जन र चट्याङसहित हल्का पानी परिरहेको छ।

पश्चिमी न्यूनचापीय प्रणाली र बंगालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गर्दा कोशी, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाडी भेगमा आंशिकदेखि पूर्ण बदली भई हल्का वर्षा भएको हो।

पछिल्लो एक घन्टामा काठमाडौंको साँखुमा ८.४, मकवानपुरको मार्खुमा ११.४, मकवानपुरकै चिसापानी गढीमा ५.४, दामनको ३.२ मिलिमिटर वर्षा भएको थियो।

खोटाङको ऐँसेलु खर्कमा ७.४ मिलिमिटर वर्षा भएको छ।

लामो समय पानी नपरेकाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागको वायु मण्डलमा धुवाँ, धुलो भरिएको थियो। हावा विषाक्त बनेको थियो।

काठमाडौंसहित देशका विभिन्न भागमा परेको पानीले वायु प्रदूषणबाट पनि राहत मिल्ने मौसमविद्हरूले जनाएका छन्।

यो पनि पढ्नुहोस्

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

१९ घण्टा अगाडि
देशको पहाडी भू–भागमा आंशिक बदली

आज मौसम सफा रहने

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

‘हिँउको आँगन’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक

मतदाता शिक्षा कार्यक्रम सुरु

यस्ताे छ पशुपतिमा पार्किङको व्यवस्था

पश्चिमी वायुको आंशिक प्रभाव

आज महाशिवरात्रि पर्व मनाउँदै

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक