बिहि, फाल्गुन ७, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

एनआरएनए उच्चस्तरीय समितिले गराउने महाधिवेशन नै वैधानिक : महेश श्रेष्ठ

धारणा न्यूज by धारणा न्यूज
११ महिना अगाडि
Reading Time: 1 min read
0
एनआरएनए उच्चस्तरीय समितिले गराउने महाधिवेशन नै वैधानिक : महेश श्रेष्ठ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook
काठमाडौं ।  गैर आवासीय नेपाली संघ (एनआरएनए)  अभियन्ता महेश श्रेष्ठले  एनआरएनए उच्चस्तरीय समितिले गराउने महाधिवेशन मात्रै वैधानिक हुने जनाएका छन्।
एनआरएनए एनसीसी जापानद्वारा टोकियोमा आयोजित अन्तरक्रियालाई सम्बोधन गर्दै श्रेष्ठले  सुरुमा आफू पनि कन्फ्युजनमा रहेको तर विभिन्न कानुनविद्, सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालय, मन्त्रीहरू तथा वरिष्ठ अधिकारीहरूसँग कुराकानी गरे  पछि सर्वोच्च अदालतको परमादेश अनुसार  उच्चस्तरीय समितिले गराउने महाधिवेशन मात्रै वैधानिक हुने निष्कर्षमा आफू पुगेको जनाए।
“पहिलो फैसला बमोजिम निर्वाचन गर्नु नै आधिकारिक हुन्छ भन्ने कुरामा प्रस्ट छु । यदि यो निर्वाचनलाई केही पर  सारेर भए  पनि बद्रीजीको पक्षलाई पनि ल्याउन सकिन्छ कि भनेर हामी लागेका छौँ । त्यो प्रयास सफल हुन सकिरहेको छैन । मे महिनामा हुने अधिवेशन सर्ने  सम्भावना कम भएको छ । अब अधिवेशन हुन्छ नै । आफै फैसलाको व्याख्या गरेर आफैलाई वैधानिक भन्न मिल्दैन । पहिलो फैसला मानेर नै सरकारले प्रक्रिया अगाडि बढाएको हो,” उनले भने।
“सर्वोच्चको फैसला पछि प्रधानमन्त्री हटेको र भङ्ग भएको संसद् पुनर्स्थापना भएको नजिर छ । फैसलालाई अक्षरशः मान्नुको विकल्प छैन । अहिले यदि मिल्न सकिएन भने मे महिनामा अधिवेशन गरेर त्यसपछि पनि प्रयास गर्नुपर्छ । मिल्न सकिएन भने हाम्रो अस्तित्व हुँदैन,” श्रेष्ठले भने।
एनआरएनएभित्र मध्यमार्गीको पहिचान बनाएका  श्रेष्ठले एनआरएनएको अहिलेको अवस्थाप्रति सबै दुःखी भएको बताए । उनले सबै पक्षलाई मिलाएर  एकता गर्नुपर्छ भनेर आफूले  अधिकतम प्रयत्न गरेको जनाउँदै तर एकता विधानसम्मत हुनु पर्ने जिकिर पनि गरे।
एनआरएनए उच्चस्तरीय समितिले  आउँदो मे ३-५, २०२५ मा काठमाडौँमा एकता महाधिवेशन गर्ने मिति तोकी सकेको छ।  त्यसको लागि सोमबार, ७ अप्रिल नेपालको समय राती १२ बजे अगावै समितिको वेबसाइट (www.nrnahlc.com)  मा गएर  सदस्य बन्न निवेदन दिन  समितिले आग्रह गरेको छ।  त्यस्तै  समितिको वेबसाइट बाट मात्रै डेलिगेट्स बन्न निवेदन दिन पनि समितिले आह्वान गरेको छ।

यो पनि पढ्नुहोस्

आज देशभर विभिन्न कार्यक्रम गरी ७५औँ प्रजातन्त्र दिवस मनाइँदै

‘राष्ट्रिय प्रजातन्त्र दिवस’ काे सार्वजनिक बिदा

७ मिनेट अगाडि
क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

क्युबामाथि सैन्य नाकाबन्दी नगर्न सुझाव

४० मिनेट अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कृपया मतलाई दान नगर्नुहोस

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

नेता बालेन साहले एजेन्डा विहीन भन्नेहरूलाई जवाफ दिए

सार्वजनिक बिदामा पनि राहदानी सेवा जारी

रास्वपा मधेश प्रदेशकी संस्थापक सभापतिबाट पार्टी परित्याग

मतदाताका घरघरमा मत माग्न पुगे

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक