मङ्ल, चैत्र ३, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयन्ति मनाए

साखुँमा महाकविकाे पुर्न कदकाे शालिक निर्माण तथा हुलाक टिकट प्रकाशन गरिनु पर्छ : संयाेजक महर्जन

धारणा न्यूज by धारणा न्यूज
१२ महिना अगाडि
0
सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको ८६ औ जन्म जयन्ति मनाए
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । रत्न राज्यलक्ष्मी क्याम्पसको सुकुन्दा साहित्य पालाद्वारा महाकवि गिरिजाप्रसाद जोशीको तेश्रो पटक ८६ औ जन्म जयन्ति मनाएको छ ।

सो कार्यक्रममा गत चैत्र १५ गते तिने कुने आन्दोलनमा अकालमा ज्यान गुमाएका स्थानीय नेवार समुदायका कीर्तिपुरका ४ वडाका सबिन महर्जन तथा पत्रकार सुरेश  रजकको अशायामियक निधन भएको १ मिनेट मौनधारण बसेको थियो ।

कार्यक्रमका विशेष अतिथि वर्ल्ड नेवा अर्गनाइजेशनका संस्थापक अध्यक्ष, साहित्यकार एवम् मातृभाषासेवी डा. बाल गोपाल श्रेष्ठले महाकवि गिरिजा प्रसाद जोशी एक महान् साहित्यकार रहेको जनाउँदै उनको नेतृत्वमा शंखरापुर साखुमा विविध साहित्यिक कार्यक्रम सांस्कृतिक कार्यक्रम गर्ने गरेको र महाकवि गिरिजा प्रसाद जोशीले रचना र संगीत भरेका जनताका गीत गाउने जस्ता कार्यहरु गर्ने गरेको स्मरण सुनाउनु भयो ।

महाकाव्य देखि थुप्रै कृति छाडेर जानुभएका महाकवि गिरिजा प्रसाद जोशी ४९ वर्षको अल्पायुमै संसारबाट विदा भए तापनि करिव ७० भन्दा बढि साहित्य सृजना गरि नेपालभाषाको साहित्यको ढुकुटी भर्ने कार्य गरेर अटुलनीय योगदान दिएको जनाउँदै नेपाल वितेर जानु भएपनि आफु लगायत नेपालभाषा क्षेत्रका धेरै साहित्यकारहरुका प्रेरणाका श्रोत भएको उहांले वताउनु भयो ।

यसका साथै कार्यक्रममा रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा साहित योगेन्द्र राजकर्णीकार, शिक्षिका श्रमिला सुवालले महाकवि गिरिजा जोशीको व्यक्तित्वको बारेमा चर्चा गरिएको थियो ।

रत्न राज्यलक्ष्मी क्याम्पसका भुर्तपुर्व विध्यार्थी रुपा शाही, सुकुन्दा साहित्य पालाका सचिव एवम् संयाजेक रिदेन महर्जन कविता तथा विशेष अतिथि डा. बालगाेपाल श्रेष्ठ, प्रमुख अतिथिले महाकवि गिरिजा प्रसाद जोशीले  रच्नु भएका नेपालभाषाकाे जनताया सः, गीत, कविता  सम्बन्धित कविता तथा प्रशान्त डंगोलले नेपाली समाजमा देखिएका विसंगति विकृति बिरुद्धको नेपालभाषाको कविता वाचन गरेका थिए ।

मातृभाषा चेतना दिलाउन समेत गरिएको कार्यक्रमका अर्का अतिथि यल नेपालभाषा सहर्जकर्ताका अध्यक्ष पवित्रकुमार महर्जनले  साहित्यिक कार्यक्रमबाट आफु प्रभावाहित बनेकाले यस्ता श्रृजनामक कार्यले निरन्तरता दिनुपर्ने धारणा राखेका थिए ।

सो साहित्यिक कार्यक्रमका संयोजक रिदेन महर्जनले नेपालभाषा अभियान निरन्तरता दिलाउनका लागि साहित्यिक कार्यक्रमहरू आयोजना गरिएको जनाए । उनले साखुँमा महाकवि गिरिजा प्रसाद जाेशीकाे पुर्न कदकाे शालिक निर्माण गरिनु पर्ने, महाकवि हुलाक टिकट प्रकाशन गरिनु पर्ने आफु उनकाे जीवनीबाट प्रभावहित बनेकाे जनाउँदै  जसरी महाकवि लक्ष्मी प्रसाद देवकोटा, आदिकवि भानुभक्त आचार्यहरूको जन्म दिन मनाउन सरकारले मान्यता दिएझै अहिलेको स्थानीय तहले तथा नेपाल सरकारले मातृभाषा उत्थानका लागि अतुलनीय योगदान दिएका महान् व्यक्तित्वहरूको जन्म जयन्ती मनाउन कन्जुस्याँइ गर्न नहुने जनाए ।

सो कार्यक्रमका प्रमुख अतिथि प्रकाशमान शक्वले आफु भाग्योदय मा।वि। शिक्षक सहकर्मीको रूपमा स्मरण गर्दै नेपालभाषाका महाकवि गिरिजाप्रसाद जोशी बहु आयामिक्ताको धनी रहेको जनाउँदै उनमा बिलक्षण प्रतिभा रहेको जनाए । महाकवि जोशीका साहितिक कृति विशेष गरी शोषित उत्पीडित जनता प्रति लक्षित गर्दै रचिएको प्रगति वादी देश र जनताप्रति गहिरो प्रभाव पार्न सफल रहेको जनाए । महाकवि गिरिजा प्रसाद जोशीले सांखुमा विविध साहित्यिक कार्यक्रम गर्ने लगायत हस्तलिखित पत्रिका प्रकाशित गरेर कार्यको चर्चा गरे ।

कार्यक्रमका सभाअध्यक्ष प्रशान्त डंगोलले नेपालभाषा अभियान व्यस्त समयका बावजूट पनि कार्यक्रम सफल बनाउनमा सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद दिदै कार्यक्रम समापन गर्नु भएको थियाे ।

यो पनि पढ्नुहोस्

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

राष्ट्रिय सभाका अध्यक्ष र नवनियुक्त चिनियाँ राजदूतबीच भेट

१६ घण्टा अगाडि
विभिन्न धनमाल चोरी

विभिन्न धनमाल चोरी

१६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन
सूचना/प्रविधि : श्रीमन भण्डारी

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

रास्वपाले अभिमुखीकरण प्रशिक्षण दिने

प्रा  सूर्य सुवेदीको जीवनी  लन्डनमा  विमोचन  

राजनीतिक थ्रिलर चलचित्र ‘वन ब्याटल आफ्टर अनदर’ ८८ले ९८औँ अस्कर अवार्ड जित्याे

ओम सुनारको टिकटक लाइभ संगीत कक्षा: संगीत सिक्न चाहने सबैका लागि अवसर

बहुप्रतीक्षित चलचित्र ‘पाँच पाण्डव’को छायांकन औपचारिक रूपमा सुरु

बालेन शाहको उदय र नेपालको भविष्य

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८२ जनधारणा राष्ट्रिय साप्ताहिक