शुक्र, जेष्ठ १०, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

विदेशी मुद्राको विनिमयदर निर्धारण

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
विदेशी मुद्राको विनिमय दर ताेक्याे
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ५० पैसा र बिक्रीदर १३७ रुपियाँ १० पैसा कायम भएको छ।

युरोपियन युरो एकको खरिददर १४७ रुपियाँ ४१ पैसा र बिक्रीदर १४८ रुपियाँ ०५ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १७६ रुपियाँ ६६ पैसा र बिक्रीदर १७७ रुपियाँ ४३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपियाँ ४२ पैसा र बिक्रीदर १५५ रुपियाँ १० पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपियाँ ०८ पैसा र बिक्रीदर ८६ रुपियाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिददर ९५ रुपियाँ ३० पैसा र बिक्रीदर ९५ रुपियाँ ७२ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०१ रुपियाँ ६३ पैसा र बिक्रीदर १०२ रुपियाँ ०७ पैसा निर्धारण गरिएको छ।

यस्तै, जापानी येन १० को खरिददर नौ रुपियाँ १५ पैसा र बिक्रीदर नौ रुपियाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपियाँ ७८ पैसा र बिक्रीदर १८ रुपियाँ ८६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रुपियाँ ३९ पैसा र बिक्रीदर ३६ रुपियाँ ५५ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपियाँ ४५ पैसा र बिक्रीदर ३७ रुपियाँ ६१ पैसा कायम भएको छ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर तीन रुपियाँ ९९ पैसा र बिक्रीदर चार रुपियाँ ०१ पैसा, युएई दिराम एकको खरिददर ३७ रुपियाँ १६ पैसा र बिक्रीदर ३७ रुपियाँ ३३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपियाँ ६५ पैसा र बिक्रीदर ३० रुपियाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपियाँ ३३ पैसा र बिक्रीदर नौ रुपियाँ ३७ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपियाँ ७० पैसा र बिक्रीदर १३ रुपियाँ ७६ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपियाँ ७६ पैसा र बिक्रीदर १९ रुपियाँ ८५ पैसा तोकिएको छ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपियाँ ५४ पैसा र बिक्रीदर १७ रुपियाँ ६२ पैसा, कुवेती दिनार एकको खरिददर ४४२ रुपियाँ ६९ पैसा र बिक्रीदर ४४४ रुपियाँ ६४ पैसा, बहराइन दिनार एकको खरिददर ३६२ रुपियाँ ०९ पैसा र बिक्रीदर ३६३ रुपियाँ ६८ पैसा, ओमनी रियाल एकको खरिददर ३५४ रुपियाँ ५७ पैसा र बिक्रीदर ३५६ रुपियाँ १३ पैसा तोकेको छ। भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा कायम भएको छ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ।

यो पनि पढ्नुहोस्

सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

बजारमा बढ्याे सुनको भाउ

२ दिन अगाडि
सुनको मूल्य तोलामा ६०० रुपैयाँले घट्यो

सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम

३ दिन अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

लुम्बिनी प्रदेश सभाको छैटौँ बैठक बस्दै

बाबुराम भट्टराई सहभागी कार्यक्रममा लफडा

हार्वर्ड विश्वविद्यालयको विदेशी विद्यार्थी भर्ना गर्ने योग्यता रद्द

अर्थमन्त्री पौडेल टिम बजेट निर्माणमा केन्द्रित

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक