शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

त्रिभुवन विमानस्थलमा आन्दोलन

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
0
जहाज दुर्घटना भएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका सरसफाईकर्मी कर्मचारीहरू तलब नपाएको विरोधमा आन्दोलनमा उत्रिएका छन् ।
सरसफाईकर्मी कर्मचारीहरु आन्दोलनमा उत्रिएपछि अहिले विमानस्थलको (डोमेष्टिक) आन्तरिकतर्फ सरसफाई नगरिदा फोहरको थुप्रो जम्मा भएको छ । तलब माग गर्दै विगत दश दिनदेखि आन्दोलनमा उत्रिएका सरसफाईकर्मी कर्मचारीहरुले आन्तरिकतर्फको कुनै पनि फोहर नउठाएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
सरसफाईकर्मी कर्मचारीले फोहर नउठाउँदा अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिकतर्फको क्षेत्रमा निकै दुर्गन्धित फैलिएको विमानस्थलमा भेटिनु भएका यात्रु हरिष क्षेत्रीले गुनासो गर्नुभयो ।
उहाँले भन्नुभयो, “अन्तराष्ट्रिय विमानस्थलको आन्तरिकतर्फ जता ततै फोहरको थुप्रो छ । कर्मचारी कालो व्यानर टागेर आन्दोलनमा छन् । फोहरको गन्धले विमास्थल वरपर बसी सक्नु छैन । काम गरेको पैसा त दिनु पर्छ नी ?”
उता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक जगन्नाथ निरौलाले सरसफाईकर्मी कर्मचारीहरुको तलबका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण स्थित सञ्चालक समितिमा पत्राचार भएपनि समितिले निकासा नदिएका कारण उहाँहरुको तलब दिन नसकिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “तलबका लागि प्राधिकरण सञ्चालक समितिमा पत्राचार गरिएको छ । समितिले तलब निकासाका लागि निर्णय सहितको पत्र नदिएका कारण कार्यालयले तलब दिन नसकेको हो । सरसफाईकर्मी कर्मचारीले विमानस्थलको फोहर उठाउने कार्य पुरै ठप्प पारेका छन् ।”

यो पनि पढ्नुहोस्

पाँच लाख भारतीय रकमसहित व्यक्ति पक्राउ

पाँच लाख भारतीय रकमसहित व्यक्ति पक्राउ

२ घण्टा अगाडि
निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

६ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

सर्वोच्चमा गृहमन्त्री लेखकको बर्खास्तीको माग

गभर्नर नियुक्ति बिरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पुग्यो

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक