शनि, जेष्ठ ११, २०८२
जनधारणा
Advertisement
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
No Result
View All Result
ई-पत्रिका
जनधारणा
Home समाचार

हितेन्द्रदेव शाक्यलाई राजनीतिक लाभ

धारणा न्यूज by धारणा न्यूज
२ महिना अगाडि
Reading Time: 1 min read
0
हितेन्द्रदेव शाक्यलाई राजनीतिक लाभ
2.2k
SHARES
27k
VIEWS
Share on Facebook

काठमाडाैं । नेपाल विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई राजनीतिक लाभ भएको छ। भारतले साँझ र राति विद्युत दिन बन्द गरेको, उद्योगमा १२ घन्टा लोडसेडिङ भइरहेको र आगामी दिनमा उपभोक्ताको घरमा पनि लोडसेडिङ हुने लगभग पक्का भएका बेला हितेन्द्र प्राधिकरणमा आएका थिए।

सरकारले कुलमान घिसिङलाई बर्खास्त गरेर गत सोमबार मात्र हितेन्द्रलाई नियुक्त गरेपछि एकथरीको तर्क थियो, अब लोडसेडिङ कन्फम। भारतले राति विजुली नदिने र नेपालको उत्पादनले नधान्ने भएपछि लोडसेडिङ हुँदा त्यसको अपजस हितेन्द्रलाई मात्र होइन प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कालाई जाने पक्का थियो।

किनकी घिसिङलाई हटाउदा सरकारको तीव्र आलोचना भइरहेका बेला भारतबाट खुसीको खबर आएको हो। यो खबरका कारण त्यो समूहलाई झड्का लागेको छ, जसले सुनियोजित रुपमा व्यवस्था र राज्यमाथि आक्रमण गर्दै आएको छ। मुलुकमा अस्थिरता भएको देख्न चाहन्छ।

इण्डियन इनर्जी एक्सजेञ्जबाट थप ६ सय मेगावाट विद्युत दिने स्वीकृति भएको हो। ऊर्जामन्त्री खड्का र  परराष्ट्रमन्त्री डा आरजु राणाको कुटनीतिक पहलमा भारतले थप ५ घण्टा विद्युत दिने सहमति जनाएको हो। यो विद्युत आएमा उपभोक्तामा लोडसेडिङको जोखिम हट्ने छ नै १२ घन्टा लोडसेडिङको मार खेपिरहेका उद्योगलाई पनि राहत हुने भएको छ।

ऊर्जा मन्त्रालयका सचिव सुरेश आचार्यले सोलार आवरबाहेक राति ११ बजेदेखि ४ बजेसम्म अब आवश्यक ६ सय मेगावाट बिजुली पठाउने सहमति भारतले गरेको छ। अप्रिल १ देखि उक्त बिजुली आउन सुरु हुनेछ।

राति पिकिङ प्लान्टमा पानी जम्मा गरेर पिक आवरमा पिकिङ प्लान्टको बिजुली निकालेर उद्योग र घरमा लोडसेडिङ हुन नदिने तयारी प्राधिकरणको छ।

उक्त विद्युत ढल्केवर-मुजफ्फरपुर प्रसारण लाइनबाट नेपालमा आउने भएको छ। हाल भारतले जुन ३० सम्मका लागि इण्डियन इनर्जी एक्सचेञ्जबाट सोलार आवरमा १ हजार ४ मेगावाट विद्युत विद्युत उपलब्ध गराउँदै आएको थियो।

यो पनि पढ्नुहोस्

पाँच लाख भारतीय रकमसहित पक्राउ

पाँच लाख भारतीय रकमसहित पक्राउ

३ घण्टा अगाडि
निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

७ घण्टा अगाडि

Leave a Reply Cancel reply

Your email address will not be published. Required fields are marked *

Facebook Youtube TikTok

हाम्रो बारेमा

यो वेबसाइट जनधारणा राष्ट्रिय साप्ताहिकको आधिकारिक न्युज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

सञ्चालक : शान्ता पाण्डे
प्रधान सम्पादक : निमकान्त पाण्डे
कार्यकारी सम्पादक : प्रीति रमण
प्रवन्ध सम्पादक : राज्य लक्ष्मी शाक्य
ब्यवस्थापक : रिदेन महर्जन

सम्पर्क : 01-4336275
मोबाइल : 9851035628
कार्यालय: बल्खु हाइट, काठमाडौं

जनधारणा राष्ट्रिय साप्ताहिक

सञ्चार मन्त्रालय सूचना तथा प्रशारण बिभाग दर्ता नम्बर: १५३२/०७६/७७

ट्रेन्डिङ

कीर्तिपुरमा विंरगना कीर्तिलक्ष्मीकाे प्रतिमा प्रतिस्थापना हुँदै

ताप्लेजुङ दुर्घटनाः लापरवाही गर्ने कर्मचारीलाई कारवाही हुन्छः मन्त्री खड्का

मृतात्माले लखेटिरहेको कम्युनिष्ट !

कानुन सबैलाई समान खोई ? कानुनको शासन यस्तै हुन्छ ?

पाँच लाख भारतीय रकमसहित पक्राउ

निराशा त्याग्न आमजनतालाई प्रचण्डकाे आग्रह

साइट नेविगेशन

  • समाचार
  • ब्रेकिङ न्युज
  • राजनीति
  • खेलकुद
  • विश्व
  • अपराध
  • समाज
  • वाणिज्य
  • स्वास्थ्य
  • सम्पादकीय
  • मौसम

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • गृह पृष्ठ
  • समाचार
  • राजनीति
  • विश्व
  • वाणिज्य
  • स्वास्थ्य
  • विचार
  • खेलकुद
  • पर्यटन
  • विविध
    • अन्तर्वार्ता
    • साहित्य
    • मनोरञ्जन
    • सम्पादकीय
    • मौसम
    • समाज
    • वातावरण
ई-पत्रिका

© २०८० जनधारणा राष्ट्रिय साप्ताहिक